चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडाैमा
नयाँ आवाज
मङ्सिर १४ ,जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ। उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्नुभएकाे थियाे । साे अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूकाे उपस्थिति थियाे ।...