Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

गनगन टिमसँग गरिएको बिशेष कुराकानी (भिडियो सहित)

नयाँ आवाज by नयाँ आवाज
२ भाद्र २०७७
0
SHARES
43
VIEWS
FacebookTwitter
गनगन टिमसँग गरिएको बिशेष कुराकानी (भिडियो सहित)
ADVERTISEMENT

पारु तिवारी,

भाद्र २, काठमाडौं /पछिल्लो समयमा टिकटकमा भाइरल हुन सफल दोहोरी गित ओए गनगनले सोचेभन्दा बढी सफलता प्राप्त गरेको छ ।

निकै मार्मित शब्दहरु समाबेश गरेर तयार गरिएको यस गितको म्यूजिक भिडियो भने केही दिन अघि मात्रै सार्बजनिक भएको हो । नेपाली सामाजको टिपिकल शब्दहरुको प्रयोग गरी तयार गरिएको यस गनगन गितको स्टुडियो भर्सनमा पुरुषको र महिलाको तिनतिन अन्तरा बजारमा आएको थियो ।

स्टुडियो भर्सनलाई यू ट्युबमा धेरैले मन पराए पछि यस गितको भिडियोको छायाँकन गरिएको गनगन टिमले बताए । पछिल्लो समयमा बजारमा आएका अन्य लोक दोहोरी गित भन्दा केही फरक र सरल तरिकाले प्रस्तुत गरिएको यस गितमा संगम थापा र प्रतिमा अर्यालको आवाज रहेको छ भने यस गितलाई मिलन फिल्मस्ले बजार ब्यबस्थापन गरेको छ ।

मिलन फिल्मस्ले बजारमा ल्याएको यस गितको शब्द सानु के.सी. ले तयार गरेका हुन भने भिडियोको परिकल्पनाकार दिनेश श्रेष्ठ रहेका छन् । भिडियोमा अनुपराजुली, मुकुन्द थापा, करुणा पाण्डे, सुदर्शन खतिवडा लगायतको अभिनय रहेको छ । भिडियोलाई केहि फिल्मी शैलीमा प्रस्तुत गर्न खोजिएको भिडियोका परिकल्पनाकार श्रेष्ठले बताए ।
भिडियो हेर्न तलको लिंक खोल्नु होला ।

 

Related Posts

पछिल्लो २४ घण्टामा ३,१४० जनाले कोरोनालाई जिते, सङ्क्रमणमुक्त हुने दर ९२ प्रतिशत
समाचार

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा धक्का

समाचार

संस्कारहीन राजनीति

शीतलहरमा सर्वसाधारण
समाचार

शीतलहरमा सर्वसाधारण

अर्थ खबर

‘माघभित्रै रेल चल्छ’

समाचार

कक्षा १२ को नतिजा माघ १० भित्र

समाचार

अस्पताल छैन, ११ तले भ्यु टावर !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राजतन्त्रकाे अपमान गरेको भन्दै थाईल्यान्डमा एक महिलालाई सजाय

२ भाद्र २०७७
सुनको मूल्य घट्यो

५ सय रुपैयाँले बढ्यो सुन

२ भाद्र २०७७
अछाममा बस दुर्घटना,दुर्घटनामा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट युवतीको मृत्यु

२ भाद्र २०७७
दाङमा सात जुवाडे पक्राउ

चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

२ भाद्र २०७७
पछिल्लो २४ घण्टामा ३,१४० जनाले कोरोनालाई जिते, सङ्क्रमणमुक्त हुने दर ९२ प्रतिशत

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा धक्का

२ भाद्र २०७७

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

२ भाद्र २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.