Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

तीन मन्त्रीबाट शपथ ग्रहण

अपडेट by अपडेट
२९ आश्विन २०७७
0
SHARES
11
VIEWS
FacebookTwitter
तीन मन्त्रीबाट शपथ ग्रहण
ADVERTISEMENT
काठमाडौँ, २९ असोज

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ हुनुहुन्छ । उहाँहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त हुनुभएको हो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो । —

Related Posts

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम
राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आइतबारको आकस्मिक बैठक प्रधानमन्त्रीओलीद्वारा विघटन गर्न सिफारिस
राजनीति

जनताको जिम्मेवारी कसैलाई पनि हस्तान्तरण गर्न सकिदैन ‘

प्रहरीले प्रचण्ड नेपालको नजिक एएनआईएनएसयूको रिक्शा खोसेको छ
राजनीति

प्रहरीले प्रचण्ड नेपालको नजिक एएनआईएनएसयूको रिक्शा खोसेको छ

संसदको विघटनको बिरूद्ध अनेरास्ववियूको लाइट परेड
राजनीति

संसदको विघटनको बिरूद्ध अनेरास्ववियूको लाइट परेड

प्रम ओलीले पद त्याग गर्नु उपयुक्त : डा. बाबुराम भट्टराई
राजनीति

जिन्दगीभरको मिहिनेतले गणतन्त्रको घर बनाइयो, त्यसमै आगो लगाइदियो : डा. भट्टराई

प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार
राजनीति

पेरिसडाँडामा प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राजतन्त्रकाे अपमान गरेको भन्दै थाईल्यान्डमा एक महिलालाई सजाय

२९ आश्विन २०७७
सुनको मूल्य घट्यो

५ सय रुपैयाँले बढ्यो सुन

२९ आश्विन २०७७
अछाममा बस दुर्घटना,दुर्घटनामा एकको मृत्यु

झापामा टिपरको ठक्करबाट युवतीको मृत्यु

२९ आश्विन २०७७
दाङमा सात जुवाडे पक्राउ

चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

२९ आश्विन २०७७
पछिल्लो २४ घण्टामा ३,१४० जनाले कोरोनालाई जिते, सङ्क्रमणमुक्त हुने दर ९२ प्रतिशत

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा धक्का

२९ आश्विन २०७७

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

२९ आश्विन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.