Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

बूढानीलकण्ठ नगरपालिका वडा नं-५ द्वारा वडा प्रोफाईल २०७७ नामक पुस्तक विमोचन (सार्वजनिक)

अपडेट by अपडेट
२९ आश्विन २०७७
0
SHARES
110
VIEWS
FacebookTwitter
बूढानीलकण्ठ नगरपालिका वडा नं-५ द्वारा वडा प्रोफाईल २०७७ नामक पुस्तक विमोचन (सार्वजनिक)
ADVERTISEMENT
असोज २९, निरज पुर्कुटी
बूढानीलकण्ठ नगरपालिका वडा नं-५ ले वडा प्रोफाईल २०७७ नामक पुस्तक सार्वजनिक गरेको छ। वडा नं-५ ले आफ्नो कार्यालयमा एक विमोचन कार्यक्रम गरी पुस्तकको सार्वजनिक गरेको हो । प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएका बागमती प्रदेश शभा सदस्य माननीय दिपक निरौलाले विमोचन कार्यक्रमलाई पानसमा बत्ती बालेर उद्वघाटन गरेका थिए । उक्त पुस्तकलाई बागमती प्रदेश शभा सदस्य माननीय दिपक निरौला, बू.न.पा प्रमुख उद्वव प्रसाद खरेल, बू.न.पा उप प्रमुख रमादेवी राई, बूढानीलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य र बू.न.पा -५ का वडाध्यक्ष विजय तामाङ् ले संयुक्त रुपमा विमोचन गरेका थिए।
१२४ पृष्ठ रहेको पुस्तकमा वडा कार्यालयले आफ्नो वडा को परिचय साथै वडाले गरेका कार्य , वडामा रहेका चुनौती ,वडा भित्र रहेका धार्मिक,सांस्कृतिक तथा पर्यटकिय सम्पदाहरुको विवरण, वडाको भौगोलिक बनावट, विभिन्न जातजाती , जनसंख्या ,वडाको प्रगती विवरण वडा भित्रको सम्पूर्ण सुचना ,वडा अन्तर्गत रहेको सार्वजनिक सरकारी निजी संघ संस्था युवा कल्वको जानकारी ,विधालय ,वडा कर्मचारी र जन प्रतिनिधिको फोन नं सहितको विवरण,आगामी कार्ययोजना,वडा कार्यालय बाट प्रदान गर्ने सेवा, वडा स्तरिय तथ्याकं विवरण , वडामा विनियोजित बजेट, महत्वपुर्ण कुरा कोरोना भाइरस रोकथाम र नियन्त्रण को लागी वडाले चालेको कदम र कार्य सम्पादन गरिसकेका तस्विरहरु समावेश गरिएको छ।
विमोचन कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथि विशेष अतिथी वडा का जनप्रतिनिधी विभिन्न राजनितीक पार्टि समाजसेवी सवैले नजिकिदै गरेको विजया दशमी तिहार नेपाल सम्वत र छठ पर्वको शुभकामना दिनुका साथै वडा भित्रको विकाश र योजना निर्माणमा यो पुस्तक सहयोगी हुने समेत बताए यस पुस्तकले वडामा हुने गतिविधीलाई प्रस्ट पार्ने हुनाले आगामी दिनमा अन्य वडाहरुले पनी आफ्नो वडाको प्रोफाईल समेटी पुस्तक निकाल्नुपर्ने बताए। कार्यक्रममा बूढानीलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्य ले पुस्तकको समिक्षा गरेका थिए यो अत्यन्तै राम्रो कार्य हो यस पुस्तकमा वडा मा हुने गतिविधीको साथै आफ्नो वडामा रहेके सवै विवरणहरु समावेश गरिएको वताएका थिए।
उनले व्याकरणिय त्रुटी थोरै मात्रामा रहेको र अन्य सवै राम्रो रहेको बताए। कार्यक्रमलाई बू.न.पा-५ का वडा सचिव रेशम महतराले सन्चालन गरेका थिए। वडा सचिव रेशम महतराले विमोचन गरिएको पुस्तकमा हुने कमिकमजोरी को रचनात्मक सल्लाह र सुझावको अपेक्षा रहेको बताए। कार्यक्रममा बागमती प्रदेश शभा सदस्य माननीय दिपक निरौला ,बू.न.पा प्रमुख उद्वव प्रसाद खरेल, बू.न.पा उप प्रमुख रमादेवी राई र बू.न.पा -५ का वडाध्यक्ष विजय तामाङ् ,बू.न.पा -७ का वडाध्यक्ष बस नारायण महर्जन, विभिन्न विधालयका प्रतिनिधी, राजनैतिक पार्टीका प्रतिनिधी, समाजसेवी ,कल्वका सदस्य हरु , सुरक्षाकर्मी ,स्वयमसेविका लगायत अन्य को उपस्तिथी रहेको थियो।

Related Posts

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव
समाचार

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान
मौसम

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल
समाचार

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द
समाचार

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु
समाचार

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि प्रतिबन्ध लगाएको

२९ आश्विन २०७७
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

२९ आश्विन २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

२९ आश्विन २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

२९ आश्विन २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

२९ आश्विन २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

२९ आश्विन २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.