Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

सांगीतिक क्षेत्रमा जम्दै पुरुषोतम दाहाल ,पुन :‘घर त नुवाकोट’ मार्फत बजारमा (भिडियो सहित )

अपडेट by अपडेट
२१ कार्तिक २०७७
0
SHARES
32
VIEWS
FacebookTwitter
सांगीतिक क्षेत्रमा जम्दै पुरुषोतम दाहाल ,पुन :‘घर त नुवाकोट’ मार्फत बजारमा (भिडियो सहित )
ADVERTISEMENT

पारु तिवारी ,काठमाडौँ । गायक तथा संचारकर्मी पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक भएको छ । मामा भान्जा युट्युब च्यानलबाट  ‘घर त नुवाकोट’ बोलको गीत सार्वजनिक भएको हो।
उक्त लोक दोहोरी गीतमा गायक पुरुषोतम दाहाल, मनिस सिलवालको स्वर रहेको छ भने गायिका सुमित्रा सत्याल र विन्दा सुवेदीले साथ दिएका छन् । कलाकार हरि कृष्ण घिमिरे र सावित्री श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ ।

यस्तै, सुमित्रा सत्याल शब्दमा कृष्ण थापाको संगित, पुरुषोतम दाहालको निर्देशन र विरही बस्यालको एरेन्ज रहेको भिडियोको छायांकन उपेन्द्र दाहालले गरेका हुन भने भिडियो सम्पादन रोशन गाहा मगर मगरले गरेका छन । दाहालको आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्। लामो समय देखि कलाकारितामा लगेका दाहालको काठ क्षेत्रमा चल्ने भाकाहरुको छुट्टै पहिचान छ। पछिल्लो समय उनी गीत संगीतका साथ साथै अभिनयलाई समेत निरन्तरता दिइरहेका छ्न् ।

Related Posts

शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक ( भिडियाे सहित))
गीत संगीत

शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक ( भिडियाे सहित))

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)
गीत संगीत

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

दिनेश श्रेष्ठको आवाजमा “डोरी गासेको” टिकटकमा समेत भाइरल बन्दै (भिडियो सहित)
गीत संगीत

दिनेश श्रेष्ठको आवाजमा “डोरी गासेको” टिकटकमा समेत भाइरल बन्दै (भिडियो सहित)

गायत्री थापाको लोक दोहोरि गीत ‘बाटो बिरिन्छ’ सार्बजनिक (भिडियो)
Uncategorized

गायत्री थापाको लोक दोहोरि गीत ‘बाटो बिरिन्छ’ सार्बजनिक (भिडियो)

फुलको बासना लोकदोहोरी गित सार्वजनिक (भिडियो सहित)
मनाेरञ्जन

फुलको बासना लोकदोहोरी गित सार्वजनिक (भिडियो सहित)

बाहुबली र बाहुबली-२ फेरि प्रदर्शनमा आउने
मनाेरञ्जन

बाहुबली र बाहुबली-२ फेरि प्रदर्शनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

२१ कार्तिक २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

२१ कार्तिक २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२१ कार्तिक २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२१ कार्तिक २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२१ कार्तिक २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२१ कार्तिक २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.