Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेकपा अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य पोखरेलबीच छलफल

अपडेट by अपडेट
२५ कार्तिक २०७७
0
SHARES
21
VIEWS
FacebookTwitter
नेकपा अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य पोखरेलबीच छलफल
ADVERTISEMENT

कात्तिक २५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले छलफल गर्नुभएको छ । मंगलबार विहान पोखरेल अध्यक्ष निवास खुमलटार पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार विहान ९ बजेतिर भएको भेटमा पार्टीको आन्तरिक विवादकाे समाधानका विषयमा उहाँहरुबीच छलफल भएको थियो । दुई अध्यक्षबीच तिक्तता हुँदा पार्टी संकटमा पर्ने र बाहिर गलत सन्देश गइरहेको भन्दै अध्यक्ष प्रचण्डलाई मुख्यमन्त्री पोखरेलले सहमतिमा आउन आग्रह गर्नुभएको बुझिएको छ ।

गत शनिबार अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच जना सदस्य बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । सोही छलफलका क्रममा सचिवालय बैठकको माग गर्दै लिखित पत्र हस्तान्तरण गर्नुभएको थियो । दुई दिनपछि आवश्यक छलफल गरेर बैठकबारे निर्णय लिइने प्रधानमन्त्रीले बताउनुभएको समाचार बाहिर आएको थियो ।

त्यसको भोलिपल्ट आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका चारजना नेतासँग प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बालुवाटारमा छुट्टै छलफल गर्नुभयो । सो छलफलमा पनि पार्टी समस्या समाधानका विषयमा परामर्श भएको नेताहरुले बताउनुभएको थियो ।

मंगलबार साँझ ४ बजे सचिवालय बैठक बस्ने ‘अपुष्ट’ समाचार मिडियामा आएपनि त्यसबारे कुनै निर्णय भइनसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठक बोलाउने नबोलाउनेबारे आवश्यक परामर्श र छलफल पछि तय हुने उहाँले जानकारी दिनुभयो । पार्टीको आन्तरिक विवादका कारण अहिलेसम्म पार्टीको सांगठनिक एकताले पूर्णता पाउन सकेको छैन ।

साभार :- गोरखपत्र अनलाइन

Related Posts

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
समाचार

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
समाचार

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
समाचार

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

समाचार

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

२५ कार्तिक २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

२५ कार्तिक २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२५ कार्तिक २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२५ कार्तिक २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२५ कार्तिक २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२५ कार्तिक २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.