Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम’-मन्त्री पार्वत गुरुङ

अपडेट by अपडेट
२६ कार्तिक २०७७
0
SHARES
9
VIEWS
FacebookTwitter
अनलाइन पठनपाठनका लागि  विद्यार्थीलाई निःशुल्क सिम’-मन्त्री पार्वत गुरुङ
ADVERTISEMENT
कात्तिक २६
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक विद्यालयमा अनलाइन पठनपाठनका लागि विद्यार्थीलाई निःशुल्क सिम वितरण गरी इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा आवश्यक पहल गर्नुपर्नेमा प्रवक्ता गुरुङले जोड दिनुभयो । उहाँले स्थानीय तहका हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा इन्टरनेट सेवा द्रुत गतिमा विस्तार गर्न आग्रह गर्नुभयो । मन्त्री गुरुङले कमलादीस्थित नेपाल दूर सञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा मङ्गलबार अनुगमनका क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले सिंहदरबारमा समेत इन्टरनेट सेवा गुणस्तरीय नभएको चर्चा गर्नुहुँदै सेवा गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।  उनले हरेक वडा तह र स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराए। उहाँले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक व्यवस्था मन्त्रालयका तर्फबाट गरिने बताउनुभयो । उहाँले सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पु¥याउने योजना साथ काम अगाडि बढाएकोमा केही समस्या आएको चर्चा गर्नुभयो ।  उहाँले सामाजिक सञ्जाल नियमन गर्नुपर्नेमा जोड दिनुहुँदै विदेशमा बसेर नेपालका सम्बन्धमा भ्रामक अफवाह फैलाउने काम रोकिनुपर्ने बताउनुभयो ।

Related Posts

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
समाचार

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
समाचार

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
समाचार

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

समाचार

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

२६ कार्तिक २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

२६ कार्तिक २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२६ कार्तिक २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२६ कार्तिक २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२६ कार्तिक २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२६ कार्तिक २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.