Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

दिनेश श्रेष्ठको आवाजमा “डोरी गासेको” टिकटकमा समेत भाइरल बन्दै (भिडियो सहित)

अपडेट by अपडेट
५ मंसिर २०७७
0
SHARES
191
VIEWS
FacebookTwitter
दिनेश श्रेष्ठको आवाजमा “डोरी गासेको” टिकटकमा समेत भाइरल बन्दै (भिडियो सहित)
ADVERTISEMENT

पारु तिवारी,काठमाण्डौ / सामबेद अन्लाईन मिडिया प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ । उक्त गीत दिनेश श्रेष्ठ र निर्मला लामाको संयुक्त प्रस्तुतिमा “डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको ” बोलको रहेको छ । प्रस्तुत गीतलाई युट्युबमा सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो उच्च रोजाईमा पारिसकेका छन् । गीत टिकटकमा समेत भाइरल बनेको छ ।

दिनेश श्रेष्ठ र निर्मला लामाको सुमधुर स्वरबाट सजिएको यस गीतलाई शब्द उनै प्रतिभाका खानि सानु केसी ले भरेका हुन् । नुवाकोटमा जन्मिएर काठमाण्डौ लाई आफ्नो कर्मथलो बनाईरहेका एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत हरु बजारमा ल्याईरहेका गायक तथा सर्जक दिनेश श्रेष्ठ , पछिल्लो समयमा बजारमा आएका केहि गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन् । उनि द्वारा सृजित थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।

“डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको” बोलको गीतलाई गोबिन्द घोरासैनिले लय भरेका हुन्। यस गीतको म्युजिक भिडियोमा अनु पराजुली,राजकुमार महर्जन र रुष्मा सापकोटाको उत्कृष्ट अभिनय रहेको छ। प्रविन थापाको निर्देशन रहेको “डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन बिरेन्द्र भट्ट र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Related Posts

शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक ( भिडियाे सहित))
गीत संगीत

शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक ( भिडियाे सहित))

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)
गीत संगीत

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

गायत्री थापाको लोक दोहोरि गीत ‘बाटो बिरिन्छ’ सार्बजनिक (भिडियो)
Uncategorized

गायत्री थापाको लोक दोहोरि गीत ‘बाटो बिरिन्छ’ सार्बजनिक (भिडियो)

फुलको बासना लोकदोहोरी गित सार्वजनिक (भिडियो सहित)
मनाेरञ्जन

फुलको बासना लोकदोहोरी गित सार्वजनिक (भिडियो सहित)

सांगीतिक क्षेत्रमा जम्दै पुरुषोतम दाहाल ,पुन :‘घर त नुवाकोट’ मार्फत बजारमा (भिडियो सहित )
गीत संगीत

सांगीतिक क्षेत्रमा जम्दै पुरुषोतम दाहाल ,पुन :‘घर त नुवाकोट’ मार्फत बजारमा (भिडियो सहित )

बाहुबली र बाहुबली-२ फेरि प्रदर्शनमा आउने
मनाेरञ्जन

बाहुबली र बाहुबली-२ फेरि प्रदर्शनमा आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

५ मंसिर २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

५ मंसिर २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

५ मंसिर २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

५ मंसिर २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

५ मंसिर २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

५ मंसिर २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.