Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

त्रिशुली नदीमा पिकअप खस्दा तिन बेपत्ता ,एक यात्रु घाइते, बेपत्ताको खोजि हुदै

अपडेट by अपडेट
११ मंसिर २०७७
0
SHARES
11
VIEWS
FacebookTwitter
त्रिशुली नदीमा पिकअप खस्दा तिन बेपत्ता ,एक यात्रु घाइते, बेपत्ताको खोजि हुदै
ADVERTISEMENT

काठमाडौं । बिहीबार बिहान करिब साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला क्षेत्रबाट पिकअप खसेको छ ।

सो दुर्घटनामा परी पिकअपमा सवार तीनजना बेपत्ता भएका छन् भने त्यस्तै एकजना घाइते छन्।
बेपत्ता हुनेहरूमा प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन्। प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का घाइते भएका छन्।

काठमाडौंतर्फ आउँदै गरेको लु. १ च ९७३१ नम्बरको उक्त पिकअप करिब ६० मिटर तल खसेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य थालिएको छ। र, घाइते भएका रोक्कालाई भने उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

Related Posts

अछाममा बस दुर्घटना,दुर्घटनामा एकको मृत्यु
दुर्घटना

झापामा टिपरको ठक्करबाट युवतीको मृत्यु

दोलखामा गाडी दुर्घटना ,चालकको मृत्यु
दुर्घटना

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते
दुर्घटना

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाकोे मृत्यु
दुर्घटना

चुच्चेपाटीमा निर्माणाधीन अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु

दुर्घटना

घरमा आगो लागेका कारण बालकको मृत्यु

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते
दुर्घटना

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

११ मंसिर २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

११ मंसिर २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

११ मंसिर २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

११ मंसिर २०७७
ललितपुरमा तीन हजार बढी कोरोना सङ्क्रमित

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

११ मंसिर २०७७
मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

११ मंसिर २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.