Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

जिन्दगीभरको मिहिनेतले गणतन्त्रको घर बनाइयो, त्यसमै आगो लगाइदियो : डा. भट्टराई

अपडेट by अपडेट
१९ पुष २०७७
0
SHARES
8
VIEWS
FacebookTwitter
प्रम ओलीले पद त्याग गर्नु उपयुक्त : डा. बाबुराम भट्टराई
ADVERTISEMENT

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता डा. बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लागेको टिप्पणी गरेका छन्।  उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि अध्यक्ष भट्टराइले यस्तो टिप्पणी गरेका हुन्।  यसघि पनि नेता भट्टराईले संवैधानिक व्यवस्थामाथि ओलीले खड्ग प्रहार गरेको भन्दै कडा आचोलना गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी वैशाख १७ र २७ गते मध्यावती चुनावको मिति घोषणा गरेपछि डा.भट्टराई गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउन घोषणा गरेका होइनन‍् भन्दै कडा टिप्पणी गरेका थिए।

उनले ट्वीटमा लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूति/जिन्दगी भरको मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो’ उनले भनेका छन्, ‘केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते। लौन आगो निभाऊँ।’

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश
राजनीति

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

राजनीति

भोलिदेखि सप्ताहव्यापी शहीद दिवस

प्रचण्ड–माधव समूहको विरोधसभा ‘टी’ आकारमा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
राजनीति

प्रचण्ड–माधव समूहको विरोधसभा ‘टी’ आकारमा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
राजनीति

पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति प्रधानमन्त्री ओलीको आपत्ति

राजनीति

भोली प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, जथाभाबी नारा लगाउन नपाइने

आयोगले थाल्यो मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन कार्यतालिकासम्मको काम
राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

१९ पुष २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

१९ पुष २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

१९ पुष २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

१९ पुष २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

१९ पुष २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

१९ पुष २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.