Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

सुनको मूल्य फेरी बढ्यो

अपडेट by अपडेट
२१ पुष २०७७
0
SHARES
7
VIEWS
FacebookTwitter
सुनको मूल्य घट्यो
ADVERTISEMENT

स्थानीय बजारमा आज सुनको मूल्य एक हजार १ सय रुपैयाँले वृद्धि भएको छ। छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सो सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा सोमबार कारोवार भएको थियो।

यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोवार भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयँँमा कारोवार भएको थियो।

स्व्रोत: नागरिक

Related Posts

मुक्तकमैयाका दिन फेरिँदै
अर्थ खबर

मुक्तकमैयाका दिन फेरिँदै

बढ्यो सुनको मूल्य
अर्थ खबर

रु ४०० ले उकालो लाग्यो सुन

अन्तर्राष्ट्रिय उडान ५० प्रतिशत घट्यो
अर्थ खबर

अन्तर्राष्ट्रिय उडान ५० प्रतिशत घट्यो

अर्थ खबर

रसुवामा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ३५ प्रतिशत काम सम्पन्न

एक वर्षदेखि नाकामा चीनको अर्घेलो,अर्बौंका सामान अलपत्र
अर्थ खबर

आयात बृद्धि गर्न असक्षमताको कारण राजस्व संकलन प्रभावित भयो

बढ्यो सुनको मूल्य
अर्थ खबर

सुनको भाउ बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२१ पुष २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२१ पुष २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२१ पुष २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२१ पुष २०७७
ललितपुरमा तीन हजार बढी कोरोना सङ्क्रमित

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

२१ पुष २०७७
मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

२१ पुष २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.