Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

ट्रम्पले लगाए संकटकाल

अपडेट by अपडेट
२९ पुष २०७७
0
SHARES
3
VIEWS
FacebookTwitter
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत
ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

गत साता क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन)मा आक्रमण भएको थियो। उक्त हिंसामा पाँच जनाको मृत्यु भएको थियो। संकटकालीन अवस्थामा उचित सहयोग पुर्‍याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।

संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बाइडनले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि ५० वटै राज्यमा सशस्त्र प्रदर्शन आयोजना हुने तयारी भएको जानकारी मिलेको बताएको छ। यूएस नेसनल गार्डस् ब्युरोले पनि आगामी साता दंगा हुने आशंका व्यक्त गरेको छ।
गृह सुरक्षा विभागका कार्यवाहक प्रमुख चाड वोल्फले गत साता भएको हिंसाको विषयलाई लिएर राजीनामा दिएका छन्।

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

विषम मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु
अन्तर्राष्ट्रिय

विषम मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण
अन्तर्राष्ट्रिय

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण

पोर्चुगलमा कोविड प्रभावित नेपालीलाई राहत वितरण
अन्तर्राष्ट्रिय

पोर्चुगलमा कोविड प्रभावित नेपालीलाई राहत वितरण

पछिल्लो २४ घण्टामा ३,१४० जनाले कोरोनालाई जिते, सङ्क्रमणमुक्त हुने दर ९२ प्रतिशत
अन्तर्राष्ट्रिय

नयाँ कोरोना संक्रमण चीनमा फेला पार्न जारी

श्रीलंकामा खुला अन्तर्राष्ट्रिय आगमनहरू
अन्तर्राष्ट्रिय

श्रीलंकामा खुला अन्तर्राष्ट्रिय आगमनहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

२९ पुष २०७७
चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

२९ पुष २०७७
मुक्तकमैयाका दिन फेरिँदै

मुक्तकमैयाका दिन फेरिँदै

२९ पुष २०७७
प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुगे बालुवाटार

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

२९ पुष २०७७
सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

२९ पुष २०७७
बढ्यो सुनको मूल्य

रु ४०० ले उकालो लाग्यो सुन

२९ पुष २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.