Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

५ सय रुपैयाँले बढ्यो सुन

अपडेट by अपडेट
७ माघ २०७७
0
SHARES
3
VIEWS
FacebookTwitter
सुनको मूल्य घट्यो
ADVERTISEMENT

नेपाली बजारमा सुनको मूल्य आज बुधबार प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ ।  प्रतितोला ९२ हजारमा मंगलबार कारोबार भएको छापावाला सुन आज ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ५ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार निर्धारण भएको छ । यस्तै चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २ सय ४५ रुपैयाँले कारोबार भएको थियो । आज तोलामा १ हजार २ सय ६० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

स्व्रोत: कान्तिपुर

Related Posts

जुनार किसानलाई औंसा व्यवस्थापनमा ध्यान दिन आग्रह
अर्थ खबर

जुनार किसानलाई औंसा व्यवस्थापनमा ध्यान दिन आग्रह

२१ दिनपछि खुलाइयो तातोपानी नाका
अर्थ खबर

२१ दिनपछि खुलाइयो तातोपानी नाका

बढ्यो सुनको मूल्य
अर्थ खबर

१ हजार पाँच सयले बढ्यो सुन

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त
अर्थ खबर

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा
अर्थ खबर

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा

नेपाललाई भारतको अनुदान तीन अर्बले बढेको
अर्थ खबर

नेपाललाई भारतको अनुदान तीन अर्बले बढेको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

७ माघ २०७७
ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

७ माघ २०७७
चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

७ माघ २०७७
पहिरोले बूढीगंगा थुनिने खतरा

पहिरोले बूढीगंगा थुनिने खतरा

७ माघ २०७७
मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

७ माघ २०७७
साँघुरियो फेवा ताल

साँघुरियो फेवा ताल

७ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.