Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

अपडेट by अपडेट
१३ माघ २०७७
0
SHARES
5
VIEWS
FacebookTwitter
हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण
ADVERTISEMENT

विभिन्न पेशा व्यवसायीले आफ्नो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका मुसहर बस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो ।

सो स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल, तन्ना, सिरानीसहितको रु एक लाख ५० हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको पोखरा एशोसिएसन कास्कीका अध्यक्ष शेषकान्त ढकालले जानकारी दिनुभयो । चिसो मौसमसँगै चलेको शीतलहरले मारमा परेका मुसहर परिवारलाई केही हदसम्म भए पनि राहत उपलब्ध गराउने उद्देश्यले संस्थामा आबद्ध २९ व्यवसायीले व्यक्तिगतरूपमा सङ्कलन गरेको रकमबाट सामान खरिद गरी वितरण गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा नवलपरासी वर्दघाट सुस्तापूर्वका प्रशासकीय अधिकृत आनन्दप्रसाद भुसालले राहत सामग्री वितरण गर्दै परम्परागतरूपदेखि नै जल तथा जङ्गलमा आश्रित विपन्न तथा असहाय परिवारलाई न्यानो बिछ्याउना वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो । कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानामगरले संस्थाले प्रदान गरेको राहत वितरणले विपन्न बस्तीका बासिन्दाको जीवनरक्षाका लागि महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार रामचन्द्र थापा, कार्यक्रम संयोजक अर्जुनबहादुर थापा, महासचिव कृष्णप्रसाद कोइरालालगायतले राहत वितरण गर्दै मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको धारणा राख्नुभएको थियो ।

Related Posts

चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध
जीवन शैली

चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

पहिरोले बूढीगंगा थुनिने खतरा
समाचार

पहिरोले बूढीगंगा थुनिने खतरा

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन
समाज

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

साँघुरियो फेवा ताल
समाज

साँघुरियो फेवा ताल

स्तनपानबाट वञ्चित बालबालिका विष सरहको बट्टाको दूध खाँदै
शिक्षा

स्तनपानबाट वञ्चित बालबालिका विष सरहको बट्टाको दूध खाँदै

बल्ल छुट्याइँदै गाउँ र सहर
समाज

बल्ल छुट्याइँदै गाउँ र सहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

अधिकारको दायरा वृद्धिमै महिला सशक्तीकरण

१३ माघ २०७७
ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

ओली र दाहालहरू प्रतिशोधको भावनाले यति ग्रस्त छन्, एकले अर्कोलाई असफल बनाउन जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् ।

१३ माघ २०७७
चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

चलचित्रको कथाजस्तो नेयमार र ब्रुनाको प्रेम सम्बन्ध

१३ माघ २०७७
पहिरोले बूढीगंगा थुनिने खतरा

पहिरोले बूढीगंगा थुनिने खतरा

१३ माघ २०७७
मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

१३ माघ २०७७
साँघुरियो फेवा ताल

साँघुरियो फेवा ताल

१३ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.