Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक

अपडेट by अपडेट
२१ माघ २०७७
0
SHARES
6
VIEWS
FacebookTwitter
साउदीमा २० राष्ट्रका नागरिकलाई आगमनमा रोक
ADVERTISEMENT

साउदी सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै २० देशका नागरिकलाई अनिश्चितकालीन आगमनको लागि साउदीमा रोक लगाएको छ। साउदीमा केही सातादेखि कोरोना भाइरस संक्रमित संख्या र मृत्युदर संख्या दैनिकी रूपमा बढ्दो छ ।

भाइरसको नियन्त्रणको लागि सरकारले ३ फेब्रवरी २०२१ देखि अनिश्चितकालीन समयका लागि अर्जेन्टिना, संयुक्त अरब अमीरात, जर्मनी, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, आयरल्यान्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्तुगल, युनाइटेड किंगडम, टर्की, दक्षिण अफ्रीका, स्वीडेन, स्विजरल्याण्ड, फ्रान्स, लेबनान, इजिप्ट, भारत र जापान देशका आप्रवासी नागरिकलाई साउदी आगमनमा रोक लगाएको छ। हवाई उडान समेत अवस्था अनुसार चालू गर्ने जानकारी गराएको छ।

साउदी सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै जल, स्थल र हवाइ यातायातमा लगाएको प्रतिबन्ध थप गरी आगामी १७ मई २०२१ देखि मात्रै आवागमन खुल्ला गर्ने जानकारी गरेको छ। सरकारको महानिर्देशनालय जवाजतले साउदीमा कार्यरत अप्रवासीहरू एक्जिट तथा रि-रेन्ट्री भिषामा स्वदेश गएर सो समय अवधिभित्र  साउदी अरेबिया फर्कन असफल भएमा पुन साउदी अरेबिया फर्कन ३ वर्षको प्रतिबन्ध लागु हुने नियमसमेत जारी गरेको छ भने साउदी सरकारले अमेरिकी सेनासँगको संयुक्त सैनिक अभ्यासको तेस्रो चरण सुरू गरेको छ। जसमा अमेरिकी बम बर्षक बिमान बि ५२ का साथ साउदी रोयल फोर्सका जेटहरूको समेत सहभागी रहेको छ।

साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ६८ हजार ६ सय ३९ जना संक्रमित हुनुको साथै ६ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ। ३ लाख ६०  हजार १ सय १० जना कोरोना संक्रमित निको भएका छन्।

स्व्रोत: अन्नपूर्ण पोस्ट

Related Posts

कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो
अन्तर्राष्ट्रिय

‘अक्सफोर्ड खोपले गम्भीर रोगमात्र होइन संक्रमण पनि रोक्छ’

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ
अन्तर्राष्ट्रिय

संवैधानिक अंगका पदाधिकारीहरूले लिए सपथ

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान
अन्तर्राष्ट्रिय

फिल्म ‘आदिपुरुष’ को सेटमा आगोलागी; प्रभास र सैफअली खान

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण हुन नदिन ह्वाइट हाउसमा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

बिडेनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिए

कोराना विरुद्धको खोपको पहिलो खेप बेलायत आइपुग्यो
अन्तर्राष्ट्रिय

चीनमा काेराेनाकाे नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

२१ माघ २०७७
वामदेवको ‘भ्रम’ अभियान

वामदेवको ‘भ्रम’ अभियान

२१ माघ २०७७
स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

२१ माघ २०७७
तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

२१ माघ २०७७
नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार

२१ माघ २०७७
सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

सत्ता समीकरणका लागि प्रचण्ड-नेपालको दौडधुप : जसपा नेताले सोधे, को आधिकारिक ?

२१ माघ २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.