Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर दुर्गा बिरही टोखामा युवकको हत्या भारतमा कोरोना c
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

रेल चल्ने संसारकै अग्लो पुल भारतमा

अपडेट by अपडेट
२४ चैत्र २०७७
0
SHARES
4
VIEWS
FacebookTwitter
रेल चल्ने संसारकै अग्लो पुल भारतमा
ADVERTISEMENT

२४ चैत,

कस्मिरको चेनाब नदीमा भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो पुल बनाएका छन्। नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो पुलको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ। १३ सय १५ मिटर लामो पुलमा १७ वटा स्पान छन्।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्ग अन्तर्गत २८ हजार करोड भारू लागतमा उक्त पुल बनाइएको हो। १० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो पुलले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ। १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको पुलको आयु १२० वर्ष हुने बताइएको छ।

यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो। २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो।यो पुल बनेपछि जम्मु-कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ। अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ। एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त पुल बन्नुलाई ठूलो उपलब्धि बताएका छन्। ‘यो निर्माण कार्य केवल अत्याधुनिक इन्जिनियरिङ र टेक्नोलोजीको क्षेत्रमा भारतको बढ्दो तागतको मात्र प्रदर्शन होइन, संकल्पबाट सिद्दी हुन्छ भन्ने देशको बदलिएको कार्य संस्कृतिको पनि उदाहरण हो,’ मोदीले ट्वीट गर्दै भनेका छन्।

Related Posts

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

५० किलो वजन कम गरेर देशकै सबैभन्दा सुन्दर युवती
अन्तर्राष्ट्रिय

५० किलो वजन कम गरेर देशकै सबैभन्दा सुन्दर युवती

पुटिनले कार्यकाल लम्ब्याएर सन् २०३६ सम्म सत्ता चलाउने
अन्तर्राष्ट्रिय

पुटिनले कार्यकाल लम्ब्याएर सन् २०३६ सम्म सत्ता चलाउने

बाराक ओबामाकी केन्यामा बस्ने हजुरआमाको निधन
अन्तर्राष्ट्रिय

बाराक ओबामाकी केन्यामा बस्ने हजुरआमाको निधन

४ सय बढी मारिए बर्माको सैन्य क्रुरतामा
अन्तर्राष्ट्रिय

४ सय बढी मारिए बर्माको सैन्य क्रुरतामा

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना
अन्तर्राष्ट्रिय

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

२४ चैत्र २०७७
बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव

२४ चैत्र २०७७
प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

प्रधानमन्त्री ओली नेपाल पक्षका सांसदलाई फकाउन शुरु

२४ चैत्र २०७७
दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

२४ चैत्र २०७७
मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र  जवाफदेहिता को हुने अझै अन्योल

मुस्ताङ जिल्लाको विवादित एक्लेभट्टी पाक्लिङ जोड्ने पुलको प्राबिधिक त्रुटीलाई जिम्मेवारी र जवाफदेहिता को हुने अझै अन्योल

२४ चैत्र २०७७
गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२४ चैत्र २०७७
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : सबिना दुलाल
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.