Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

‘अब पनि पाठ नसिके हाम्रो भविष्य छैन’

अपडेट by अपडेट
२९ असार २०७८
0
SHARES
59
VIEWS
FacebookTwitter
‘अब पनि पाठ नसिके  हाम्रो भविष्य छैन’

२९ असार । सर्वोच्च अदालतको फैसलाले एकैचोटि धेरै कुरा छर्लङ्ग पारिदिएको छ । पहिलो त, फैसलापछि नैतिकता भए राष्ट्रपतिले राजीनामा गर्नुपर्ने हो तर उनले त्यसो त के गर्लिन् ? अर्को, यो बीचमा जे जति भयो त्यसबाट ओलीलाई सधैंभरलाई सम्झिने भइयो ।

उनी सबैभन्दा धेरै अहंकार र दम्भ देखाउने प्रधानमन्त्री मात्रै भएनन्, सबैभन्दा धेरै उद्घाटन गर्ने पनि भए । सबैभन्दा धेरै गफ गर्ने पनि उनै भए । भनिन्छ, जो मान्छेले इतिहास बुझ्दैन, जो मान्छेले इतिहास पढ्दैन, त्यो मान्छे इतिहासबाट सरापिन्छ तर उनले यस्तो कुरा बुझ्दैनन् । पार्टीभित्र उनले अझै कति वितण्डा मच्चाउने हुन्, हेर्न बाँकी नै छ ।

यो बीचमा अर्को कुरा पनि देखियो । सामान्य ज्ञान र विवेक त होला नि भन्ने मान्छेहरू पनि यिनैको चाकर बनेर पछि लागेको देख्दा आश्चर्य भइयो । चाकरहरूको जुलुस मात्रै होइन, उनीहरूले गर्वका साथ कुरा गरेको पनि देखियो । यो सबैबाट हाम्रो राजनीति कति खसिसकेको रै’छ भन्ने थाहा भयो । मान्छेले आफ्नो लाभका निम्ति देश, संविधान, जनता, आस्था, विश्वास सारा कुरालाई कसरी तिलाञ्जली दिँदारहेछन् भन्ने कुराको उदाहरण पनि ओलीको शासनकालमा देख्न पाइयो ।

हुन त अब आउने शेर बहादुर पनि उस्तै छन् । नेपालमा असल र खराबको रोजाइ नै भएन । खराब र अति खराबको मात्रै रोजाइ भयो । त्यसले गर्दा यिनमा पनि प्रवृत्ति त त्यही हो । पहिला ओलीसँगै टाउको गाँसिएको थियो । प्रकारान्तरले मात्रै उनी यता आएका हुन् । त्यसले गर्दा हाम्रो स्थिति त्यति निरापद भइसकेको छैन । तर पनि हामी ठूलो आपत्को घेराबाट भने निस्कियौं ।

जुन ठूलो आशा र अपेक्षाका साथ वामपन्थीहरूको सरकारलाई हामीले हेरेका थियौं, त्यसमाथि ठूलो तुषारापात भयो । सरकारलाई त न भूतो न भविष्यति जस्तो सुविधा थियो तर आफ्नै अहम् र दम्भले सिध्यायो । यो कलहमा सिद्धान्तको प्रश्नै रहेनछ भन्ने कुरा त हिजोको दसबुँदे सहमतिले पनि देखायो । खालि व्यक्तिगत तुष र अहम् रहेछ । यो बीचमा धेरैको राजनीति छरपस्ट भयो । मधेसको राजनीति, वामपन्थीको राजनीति पनि छरपस्ट भयो । प्रतिपक्षी कांग्रेसकै पनि प्रश्नको घेरामा आयो । ठूलो प्रजातान्त्रिक पार्टी कांग्रेस यो बीचमा यति ठूलो मनपरी हुँदा पनि ऊसँगै जोडिएर जाने, कतिपय कुरामा मौनसम्मति जनाउने गर्‍यो । पाठ सिकेनन् भने हाम्रो भविष्य छैन ।

अदालतको फैसलाले राष्ट्रपतिमाथि मात्रै बोलेको छैन, राष्ट्रपति छनोट गर्दा कति धेरै कुरामा विचार पुर्‍याउनुपर्दो रहेछ भनेर पनि सम्झाइदिएको छ । अदालतले जसरी नाम नै तोकेर देउवालाई प्रधानमन्त्री बनाऊ भन्नुपर्‍यो, त्यसको अर्थ राष्ट्रपतिमाथि हाम्रो विश्वास छैन भनेको हो ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?
विचार/ब्लग

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?

नियमनकारिले के गर्ला भनेर कहिल्ये सम्म त्रसित हुने सेयर बजार,प्रकाश सापकोटा
विचार/ब्लग

नियमनकारिले के गर्ला भनेर कहिल्ये सम्म त्रसित हुने सेयर बजार,प्रकाश सापकोटा

भर्चुअल प्रेमिका
विचार/ब्लग

भर्चुअल प्रेमिका

छाउ, नछुनी, पिरियड अर्थात् रजस्वला यस कारण बार्नुपर्छ
विचार/ब्लग

छाउ, नछुनी, पिरियड अर्थात् रजस्वला यस कारण बार्नुपर्छ

बिबादित नागरिकता बिधयक बारे धारणा
विचार/ब्लग

बिबादित नागरिकता बिधयक बारे धारणा

ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन् – भरत दाहाल
विचार/ब्लग

ओली र विद्या घाँसभित्र लुकेका हरिया सर्पहरु हुन् – भरत दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

२९ असार २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

२९ असार २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

२९ असार २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

२९ असार २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

२९ असार २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

२९ असार २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.