Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

टिचिङ अस्पतालले मुसा, उडुस, उपियाँ र साङ्ला मार्न आह्वान गर्‍यो बोलपत्र!

अपडेट by अपडेट
३१ श्रावण २०७८
0
SHARES
15
VIEWS
FacebookTwitter
टिचिङ अस्पतालले मुसा, उडुस, उपियाँ र साङ्ला मार्न आह्वान गर्‍यो बोलपत्र!

A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen

३१ साउन। महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालले मुसा, उडुस, उपियाँ र साङला नियन्त्रण गर्न सूचना जारी गरेको छ। अस्पतालले शुक्रबार प्रकाशित गरेको सूचनामा दर्तावाला फर्मबाट मासिक रूपमा के कति दररेटमा उक्त कार्य गर्न सकिने हो भनी सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ।

यो प्रस्ताव पन्ध्र दिनभित्र बुझाउनुपर्ने अस्पतालले जनाएको छ। सूचनामा अस्पतालका विभिन्न विभाग, शाखा, वार्ड, ओपिडि, युनिट लगायतका ठाउँमा मुसा, उडुस, उपियाँ, साङ्ला लगायत नियन्त्रण गर्नुपर्ने भएको जनाइएको छ।

‘मुसाले मेसिनहरूको तार काटेर हैरान पार्दो रहेछ,’ अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, ‘जताततै उडुस, उपियाँ, साङ्ला पस्दा रहेछन्।’ टिचिङ अस्पतालमा एक जनालाई करिब ५५ हजार रूपैयाँ मासिक रूपमा दिएर यो कार्य गर्न लगाइँदै आएको थियो। यसपालि भने प्रतिस्पर्धा नै गराउन खोजेको उनले बताए। ‘एमआरआई, सिटिस्क्यानका तार मुसाले काट्ने गरेको छ। डाक्टर सुत्ने ठाउँमा, ड्युटी गर्ने ठाउँमा उपियाँ र उडुस आउने गरेका छन्,’ काफ्लेले भने, ‘नियन्त्रणका लागि भइरहेको उपाय भए पनि त्यसमा प्रतिस्पर्धा गर्दा कानुनसम्मत पनि हुने भयो भन्ने ठानेर हामीले सूचना निकालेका हौं।’

त्रिवि शिक्षण अस्पताल ठूलो क्षेत्रफलमा फैलिएको छ। ठूला-ठूला भवन र छात्रावास छन्। ती सबै ठाउँमा उडुस, उपियाँ, मुसा र साङ्लाले दु:ख दिने गरेका छन्।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै
विशेष

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशेष

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन
विशेष

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा
विशेष

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने
विशेष

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार
विशेष

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

३१ श्रावण २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

३१ श्रावण २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

३१ श्रावण २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

३१ श्रावण २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

३१ श्रावण २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

३१ श्रावण २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.