Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने

अपडेट by अपडेट
१६ भाद्र २०७८
0
SHARES
36
VIEWS
FacebookTwitter
राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने

सरकारले दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ। संविधान अनुसार सरकारले ल्याएको अध्यादेश तीन अवस्थामा खारेज हुन्छ।

(१) राष्ट्रपतिलाई अध्यादेश फिर्ता लिएको जानकारी गराउने- यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिमार्फत् खारेज गराए जस्तै अहिले पनि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गराउन सक्छ।

(२) प्रतिनिधि सभाबाट अस्वीकृत गर्ने- संविधान अनुसार सरकारले अध्यादेश ल्याएपछि त्यस्तो अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमा पेश गर्नुपर्छ। तर यदि सरकारले त्यस्तो अध्यादेश बैठकबाटै अस्वीकृत गराएर खारेज गर्न सक्छ।

(३) समय गुजार्ने- कुनै पनि अध्यादेश जारी भएपछि संसदको अधिवेशन प्रारम्भ भएको साठी दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर कानुनी हैसियत प्रदान गर्नुपर्ने हुन्छ। यदि सरकारले साठी दिन भित्र त्यस्तो प्रतिस्थापन विधेयक नल्याए अध्यादेश खारेज हुन्छ।

सरकारमा सहभागि एक मन्त्रीले अध्यादेश फिर्ता गर्ने तयारी भएको जानकारी दिए। ‘यसलाई निरन्तरता दिनु हुँदैन भन्नेमा सहमति जुटिसकेको छ’, ती मन्त्रीले भने, ‘उद्देश्य पूरा भइसकेकाले यसलाई खारेज गर्नुपर्छ।’

सरकारले अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए। अध्यादेशमा २१ दिन भित्र विभाजन भएर बन्ने दलका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रतिनिधिले दल रोज्न पाउने व्यवस्था छ। उक्त व्यवस्था अनुसार २१ दिनको समय आउँदो २२ गते सकिदैँछ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नभएको अवस्थामा सरकारमा सहभागि हुन अफ्ठ्यारो रहेको गठबन्धन बैठकमा बताएका छन्।

‘मन्त्री नबनाउँदा कतिपय साथीले फेरि दल फुटाउने खतरा हुन्छ भनेर जनता समाजवादीले भनेको छ’, गठबन्धन बैठकमा सहभागि एक नेताले भने, ‘२१ दिनको अवधि पूरा भएपछि अध्यादेश फिर्ता लिनुपर्छ।’ सरकारले दल रोज्ने समय २२ गते सकिए लगत्तै अध्यादेश खारेजी गर्ने तयारी गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अध्यादेश खारेज गरेर २२ गतेपछि मात्र सरकार विस्तार गर्ने जानकरी गराएका छन्।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै
विशेष

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशेष

लैङ्गिक हिंसा नियन्त्रण समन्वय संजाल तारकेश्वर द्धारा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन
विशेष

प्रेस चाैतारीकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा
विशेष

१ अर्ब २० करोड लगानी गरेर पूर्वमन्त्री राई कुखुरा पालन र कृषि उद्योगमा

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने
विशेष

पुस १६ गतेदेखि सर्वसाधारणका लागि गद्दी बैठक खुला हुने

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार
विशेष

‘कटिया हाउस’मा हिमालदेखि तराईसम्मका परिकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१६ भाद्र २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१६ भाद्र २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१६ भाद्र २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१६ भाद्र २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१६ भाद्र २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१६ भाद्र २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.