Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

युनिलिभर लिमिटेडको चिया प्रशोधन केन्द्र सिल

अपडेट by अपडेट
२१ भाद्र २०७८
0
SHARES
37
VIEWS
FacebookTwitter
युनिलिभर लिमिटेडको चिया प्रशोधन केन्द्र सिल

हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा भएको अनुगमनमा बिहीबार म्याद सकिएको चिया फेला पारेपछि हेटौंडाको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको चिया प्रशोधन केन्द्र सिल गरिएको छ। उद्योगले ‘रेड लेबल’ नामको ब्रान्डमा उक्त चिया बिक्री गर्दै आएको थियो।

केन्द्रमा भित्र म्याद सकिएका तथा विवरण स्पष्ट नभएका ३० किलोग्रामका ९ सय २० बोरा चिया फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए। ‘म्याद गुज्रिएको र विवरण स्पष्ट नभएको चियापत्तीको नमुना संकलन गरी चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौं’, उनले भने, ‘थप कारबाहीको लागि फेला परेको चियाको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका छौं।’

‘म्याद गुज्रेको चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने काम भइरहेको सूचना आएपछि हामीले अनुगमन गरेका हौं’, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले भने, ‘कानुन बमोजिम उद्योगलाई कारबाही हुनुपर्छ।’ उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैले नपाओस् भनेर खबरदारी गरिरहेको उनले बताए। चियापत्तीको बोरा बाहिर म्याद गुज्रने मिति सन् २०१९ लेखिएको छ। तर अनुगमनको क्रममा उद्योगले म्याद गुज्रेको उक्त चिया २ सय, ५ सय र १ हजार ग्रामको बट्टामा पुनः प्याक गर्दैै गरेको भेटिएको खतिवडाले बताए।  विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिले उद्योगभित्र रहेको चिया प्लान्टको अनुगमन गरेको थियो।

अनुगमनमा सञ्चारकर्मीलाई उद्योगभित्र प्रवेश गर्न उद्योगले रोक लगाएको विषयमा प्रतिक्रिया लिन खोज्दा उद्योगका प्रतिनिधिहरू सम्पर्कमा आउन चाहेनन्। २७ वर्षदेखि सञ्चालित उद्योगले साबुन, सेम्पु, पेस्ट लगायतका सामग्री उत्पादन गर्दै आएको छ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

कृषि बधुवा मजदुरका सवालमा बहुसरोकारवाला बिच नितिगत संवाद
समाचार

कृषि बधुवा मजदुरका सवालमा बहुसरोकारवाला बिच नितिगत संवाद

महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथी अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग
समाचार

महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथी अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग

उचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै
मुख्य समाचार

उचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै

अपराध विरूद्धको महासन्धी ‘पार्लेमो प्रोटोकल’ अनुसारको ऐन बनाएर कार्यन्वयन गर्न सके मानव बेचविखनका प्रभावितले न्याय पाउने :कृष्णभक्त पोखरेल
समाचार

अपराध विरूद्धको महासन्धी ‘पार्लेमो प्रोटोकल’ अनुसारको ऐन बनाएर कार्यन्वयन गर्न सके मानव बेचविखनका प्रभावितले न्याय पाउने :कृष्णभक्त पोखरेल

अपाङ्ता भएका व्यक्तिलाई घरभित्रै बाँधेर वा न्युनतम सुविधा विना नै लुकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने
समाचार

अपाङ्ता भएका व्यक्तिलाई घरभित्रै बाँधेर वा न्युनतम सुविधा विना नै लुकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने

बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी मुवा थाई राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने
Uncategorized

बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी मुवा थाई राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

२१ भाद्र २०७८
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

२१ भाद्र २०७८
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

२१ भाद्र २०७८
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

२१ भाद्र २०७८
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

२१ भाद्र २०७८
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

२१ भाद्र २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.