Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

मुलुकमा कति छन् अखबार र अनलाइन ?

अपडेट by अपडेट
९ आश्विन २०७८
0
SHARES
24
VIEWS
FacebookTwitter
मुलुकमा कति छन् अखबार र अनलाइन ?

९ असोज, काठमाडौँ । हालसम्म मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या ७,८७४ छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेख अनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक २,९५६, पाक्षिक ४७६, मासिक २,३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिक रुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ । काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७/७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक २,८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिक लगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ ।

प्रादेशिक रुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट २,६५७ पत्रपत्रिका दर्ता भएको बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७७/७८ सम्ममा २,००० अखबार दर्ता भएर सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भएको जिल्ला काठमाडौँ हो । काठमाडौँपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो । दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्याङ्कले देखाएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् ।

उक्त आर्थिक वर्षसम्म देशभर २,७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् । पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था काउन्सिल हो । काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दै आएको छ ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

आज विश्व प्रेस स्वतन्त्रता दिवस
समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न
समाचार

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

कुखुरा चोर पनि पत्रकार बन्ने प्रबृत्ति रोक्न पूर्व आयुक्तको आग्रह
सूचना प्रबिधि

कुखुरा चोर पनि पत्रकार बन्ने प्रबृत्ति रोक्न पूर्व आयुक्तको आग्रह

अटिजम केयर सेन्टरकाे तथ्यांकअनुसार नेपालमा ३ लाख भन्दा बढी बालबालिकामा अटिजमकाे समस्या
समाचार

अटिजम कुनै राेग हाेइन, मस्तिष्क बिकासमा उत्पन्न हुने विशेष अवस्था हाे- चार्टर प्रेसिडेन्ट खड्का

टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने
सूचना प्रबिधि

टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन
समाचार

बलेफी हाइड्रोको आईपीओ खुल्यो, आयोजना प्रभावित क्षेत्रकाले भर्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको  प्रमुख -उपप्रमुखमा  एमाले विजयी

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको प्रमुख -उपप्रमुखमा एमाले विजयी

९ आश्विन २०७८
काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

९ आश्विन २०७८
२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

९ आश्विन २०७८
पाँच दिनभित्र मतगणना  सम्पन्न गर्न आयोगको निर्देशन

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न आयोगको निर्देशन

९ आश्विन २०७८
बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

९ आश्विन २०७८
बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

९ आश्विन २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.