Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

लमजुङमा मिनी म्याराथुन हुँदै

अपडेट by अपडेट
६ मंसिर २०७८
0
SHARES
15
VIEWS
FacebookTwitter
लमजुङमा मिनी म्याराथुन हुँदै

लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडारमा मंसिर १८ गते खुला पुरुष मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । बेंसीसहर नगरपालिकाको सिमानामा पर्ने उदिपुर गेटबाट भोटेओडार बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै भोटेओडार कृष्ण बगैंचासम्मको करिब १५ किलोमिटरमा दौड हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले बताए।

उनका अनुसार प्रतियोगितामा देशभर जुनसुकै ठाउँका जतिसुकै उमेरकाले पनि सहभागि हुन पाउनेछन् । प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । द्धितीयलाई नगद २२ हजार २ सय २२, तृतीय हुनेलाई ११ हजार १ सय ११ साथै सान्त्वना हुने २ जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

जिल्ला खेलकुद विकास समितिले शनिबार पत्रकार भेटघाट गरी जिल्लामा पहिलोपटक म्याराथुन गर्न लागेको बताएको हो । प्रतियोगिता संचालन गर्न ४ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले ४५ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको र बाँकी आफैं जुटाउने समितिले जनाएको छ ।

अहिले खेलकुद विकास समितिमा कुनै कर्मचारी नहुँदा काम गर्न समस्या परेको सचिव रोजी गुरुङले बताइन् । ‘खेल क्षेत्रको विकासका लागि धेरै योजना भएर पनि के गर्नु ? न कर्मचारी छन्, न बजेट छ,’ उनले भनिन् । बजेट प्राप्त भएमा धेरै प्रकारका खेल गतिविधि गर्न सकिने उनले बताइन् ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

विश्व महिला बक्सिङमा नेपाल
खेलकुद

विश्व महिला बक्सिङमा नेपाल

नेपाल टी—२० लिगको घोषणा
खेलकुद

नेपाल टी—२० लिगको घोषणा

नेपालीको बास्केटबल लिग
खेलकुद

नेपालीको बास्केटबल लिग

फ्रेन्च लिगमा पिएसजी प्रथम
खेलकुद

फ्रेन्च लिगमा पिएसजी प्रथम

बक्सिङ प्रतियोगिता
खेलकुद

बक्सिङ प्रतियोगिता

रग्बी रङ्गशाला निर्माण
खेलकुद

रग्बी रङ्गशाला निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको  प्रमुख -उपप्रमुखमा  एमाले विजयी

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको प्रमुख -उपप्रमुखमा एमाले विजयी

६ मंसिर २०७८
काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्रकै अग्रता

६ मंसिर २०७८
२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

६ मंसिर २०७८
पाँच दिनभित्र मतगणना  सम्पन्न गर्न आयोगको निर्देशन

पाँच दिनभित्र मतगणना सम्पन्न गर्न आयोगको निर्देशन

६ मंसिर २०७८
बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

६ मंसिर २०७८
बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

६ मंसिर २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.