Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्

अपडेट by अपडेट
१० मंसिर २०७८
0
SHARES
41
VIEWS
FacebookTwitter
नेपालकै अचम्मको व्यक्ति- श्रीमतीले छोडेपछि कुकुर र गाईवस्तुसँगै सुत्छन्

बर्दिया । प्रकाश मल्ल बिगत ६ बर्षदेखि कुकुर र पशुपंक्षीहरुसँगै खान्छन्, सुत्छन् र उठ्छन् । वास्तवमा प्रकाश ६ बर्ष यता दुख र पिडामा रहेका र अप्ठेरोमा परेका कुकुर, गाईवस्तुहरुलाई रेस्क्यु गरिरहेका छन् । उनी अप्ठेरोमा परेका गाईवस्तु र कुकुरहरुको बारेमा जानकारी पाएसम्म देशका बिभिन्न ठाउँहरुमा पुग्छन् । यसै क्रममा उनी यहि कामका लागि थाईल्याण्ड पनि पुगिसकेका छन् । उनको भनाई छ, बरु मान्छे नभए यो सन्सार चल्छ तर पशुपंक्षी बिना यो सँसार चल्दैन । प्रकाश पहिले झगडालु स्वभावका, लागुपदार्थ सेवन गर्ने र कुलतमा फसेका थिए ।

६ बर्षअघि आफ्नो बैवाहिक सम्बन्ध बिग्रेपछि र श्रीमतीसँग डिभोर्स भएपछि प्रकाश डिप्रेशनमा पुगे । उनी कुलतमा पनि फसे । त्योसँगै आफ्नो घरमा आएको एउटा कुकुरले उनको जीवन परिवर्तन गरिदियो । जाडोमा काम्दै आएको कुकर पछि रहेन, उनी आफुले उक्त कुकरलाइृ बचाउन नसकेपछि अरु कुकुरको ज्यान बचाउन लागे । सम्पुर्ण पशु र पँक्षीका उत्पादनहरु त्यागे । अहिले प्रकाशको जीवन निकै फरक छ ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

घरमा मनी प्लान्ट लगाउनुका फाइदा
जीवन शैली

घरमा मनी प्लान्ट लगाउनुका फाइदा

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो
जीवन शैली

रात्रि व्यवसाय सञ्चालनको समयसीमा हट्यो

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू
जीवन शैली

तामसिक रातमा बेपर्वाह पैसा उडाउनेहरू

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा
जीवन शैली

लिभिङ टुगेदरमा बस्न केटा चाहियो भन्दै रमिला कार्की मिडियामा

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय
जीवन शैली

पसिनाको गन्ध हटाउन ४ घरेलु उपाय

रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा
जीवन शैली

रिभेन्ज पोर्न : यौन हिंसाको नयाँ रुप, महिलाहरु जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१० मंसिर २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१० मंसिर २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१० मंसिर २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१० मंसिर २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१० मंसिर २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१० मंसिर २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.