Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

दूधको मूल्य लिटरमै १० रुपैयाँ बढाउन प्रस्ताव

अपडेट by अपडेट
२५ पुष २०७८
0
SHARES
13
VIEWS
FacebookTwitter
दूधको मूल्य लिटरमै १० रुपैयाँ बढाउन प्रस्ताव

काठमाडौँ — राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सरकारलाई प्रस्ताव गरेको छ । बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई भेटेर सो प्रस्ताव गरेका हुन् । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार नयाँ मूल्य सिफारिस गर्न गठित समितिले नै प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको हो ।यसअघि दूधको नयाँ मूल्य प्रस्ताव गर्नका लागि पन्तको नेतृत्वमा डीडीसी, पशु सेवा विभाग, डेरी उद्योग संघ, डेरी एसोसिएसन र किसानको प्रतिनिधित्व रहनेगरी समिति गठन गरिएको थियो ।

‘हामीले प्रतिवेदनमा १० रुपैयाँ बढाउन प्रस्ताव गरेका छौं, अब सरकारले यो निर्णय गर्छ’ दाहालले भने ‘बढेको मूल्यमा ७० प्रतिशत किसानले र ३० प्रतिशत उद्योगीले पाउँछन् ।’ हाल किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफयुक्त दूधमा प्रतिलिटर जम्मा ५३ रुपैयाँ पाउने गरेका छन् । किसानबाट यो मूल्यमा दूध संकलन गर्ने संकलनकर्ताले प्रतिलिटर ३ देखि ४ रुपैयाँ लिने गरेका छन् । उद्योगीलाई प्रतिलिटर ५७ देखि ६० रुपैयाँसम्म लागत पर्ने गरेको उनले बताए ।

 वाग्मती प्रदेशको दुग्ध विकास बोर्डले पनि दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस गरेको छ । किसानलाई दूध उत्पादनको लागत बढिरहेको जनाउँदै प्रदेश दुग्ध विकास बोर्डको बैठकले किसानले नै कम्तीमा प्रतिलिटर १० रुपैयाँ मूल्य पाउनेगरी मूल्य वृद्धि गर्न संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

अबको १५ दिनभित्रमा दूधको मूल्य परिमार्जन नभएको खण्डमा पुन: बोर्डको बैठक बसी वाग्मती प्रदेशभित्र दूधको मूल्य परिमार्जन गर्न आवश्यक कदम चाल्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

Tags: दूधको मूल्य
Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।
समाचार

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।
समाचार

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।
समाचार

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

Pokhara Regional Int’l Airport to Operate Soon
समाचार

Pokhara Regional Int’l Airport to Operate Soon

‘No Horn’ Policy
समाचार

‘No Horn’ Policy

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।
Uncategorized

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

महावुमा श्रद्धालु

महावुमा श्रद्धालु

२५ पुष २०७८
अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

अविरल वर्षाले काठमाडौं उपत्यकाका दर्जनौं बस्ती डुबानमा परेका छन्।

२५ पुष २०७८
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाइयो ।

२५ पुष २०७८
महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

महामारीको चौथो लहरको बीचमा स्वाइन फ्लुका बिरामी बढेका छन् ।

२५ पुष २०७८
नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद

२५ पुष २०७८
महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

महानगर, ट्राफिक प्रहरीले काठमाडौंमा ‘नो हर्न’ नीति ल्याएको छ ।

२५ पुष २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.