Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने

अपडेट by अपडेट
१९ फाल्गुन २०७८
0
SHARES
31
VIEWS
FacebookTwitter
टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने

काठमाडौँ ।  टिकटकमा अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको टिकटकले जनाएको छ ।

चिनियाँ टेक जायन्ट, टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको भिडियो राख्न पाइन्थ्यो । पछि त्यसलाई बढाएर ६० सेकेन्ड पुर्‍याइयो भने गत जुलाइदेखि टिकटकले ३ मिनेट लामो भिडियो अपलोड गर्न सकिने सुविधा दिएको थियो ।

अब भने प्रयोगकर्ताले टिकटकमा एकैपटक १० मिनेट लामो भिडियो राख्न सक्नेछन् । टिकटकका प्रवक्तालाई उदृत गर्दै द भर्जले लेखेको छ, ‘यो नयाँ सुविधाप्रति हामी उत्साहित छौं । यसले विश्वभरका हाम्रा रचनाकारलाई अझ बढी रचनात्मक बन्न सघाउने अपेक्षा गरेका छौं ।’ कम्पनीका अनुसार टिकटकमा मासिक १ अर्ब मानिसले लगइन गर्छन् ।

छोटा भिडियोका लागि चर्चित टिकटकले मूलत: युट्युबसँग प्रतिस्पर्धा गर्न लामो भिडियोतिर लागेको बताइन्छ । छोटा भिडियोहरूबाट आम्दानी गर्न (मनिटाइजेसन) पनि गाह्रो हुन्छ । तसर्थ, युट्युबले झैं टिकटकले पनि लामो भिडियोमार्फत् आफ्ना प्रयोगकतालाई मनिटाइजेसनको अवसर दिन खोजेको बताइन्छ । साथै, पाको पुस्तालाई रिझाउने उसको अर्को मनसाय रहेको प्रविधि विज्ञहरूको धारणा छ ।

टिकटकले भिडियो अवधि लम्ब्याइरहँदा यसका प्रतिस्पर्धीले भने ठीक उल्टो गरिरहेका छन् । जस्तो– इन्स्टाग्रामले रिल्सका रूपमा छोटो भिडियो अपलोड गर्न सकिने सुविधा ल्याएको छ । युट्युबले पनि सर्टस् मार्फत छोटा भिडियोलाई नै स्थान दिन खोजेको छ । स्न्यापच्याटको स्पटलाइट छ, यसमा पनि हालको टिकटकजस्तै विशेषता छ ।

Tags: टिकटकमा १० मिनेटको भिडियो बनाउन मिल्ने
Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

आज विश्व प्रेस स्वतन्त्रता दिवस
समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न
समाचार

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

कुखुरा चोर पनि पत्रकार बन्ने प्रबृत्ति रोक्न पूर्व आयुक्तको आग्रह
सूचना प्रबिधि

कुखुरा चोर पनि पत्रकार बन्ने प्रबृत्ति रोक्न पूर्व आयुक्तको आग्रह

अटिजम केयर सेन्टरकाे तथ्यांकअनुसार नेपालमा ३ लाख भन्दा बढी बालबालिकामा अटिजमकाे समस्या
समाचार

अटिजम कुनै राेग हाेइन, मस्तिष्क बिकासमा उत्पन्न हुने विशेष अवस्था हाे- चार्टर प्रेसिडेन्ट खड्का

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन
समाचार

बलेफी हाइड्रोको आईपीओ खुल्यो, आयोजना प्रभावित क्षेत्रकाले भर्न पाउने

मुलुकमा कति छन् अखबार र अनलाइन ?
सूचना प्रबिधि

मुलुकमा कति छन् अखबार र अनलाइन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१९ फाल्गुन २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१९ फाल्गुन २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१९ फाल्गुन २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१९ फाल्गुन २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१९ फाल्गुन २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१९ फाल्गुन २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.