Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

अटिजम कुनै राेग हाेइन, मस्तिष्क बिकासमा उत्पन्न हुने विशेष अवस्था हाे- चार्टर प्रेसिडेन्ट खड्का

अपडेट by अपडेट
२५ चैत्र २०७८
0
SHARES
68
VIEWS
FacebookTwitter
अटिजम केयर सेन्टरकाे तथ्यांकअनुसार नेपालमा ३ लाख भन्दा बढी बालबालिकामा अटिजमकाे समस्या

काठमाडौं।  लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट अधिवक्ता राजुु खड्काले अटिजम कुनै किसिमको राेग नभई मानिसको विशेष किसिमको दिमागी अवस्था भएको बताउनु भएको छ ।

अप्रिल २ लाई सन्सारभर विश्व अटिजम दिवसका रूपमा मनाउने सन्दर्भमा साेहि अवसर पारेर लायन्स तथा लियो क्लव अफ अव्वल भ्यालीले सप्ताहव्यापी रूपमा कार्यक्रम बनाई अटिजम सम्वन्धमा जनचेतना फैलाउने अभिप्रायस्वरूप विभिन्न कार्यक्रम गर्ने क्रममा महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानमा आयाेजित एक विशेष कार्यक्रममा चार्टर प्रेसिडेन्ट खड्काले उक्त कुरा बताउनुभएको हाे ।

अटिजमका बारेमा आफ्ना धारणा राख्ने क्रममा उहाँले अटिजम कुनै राेग नभएको, बरू याे मानिसको दिमागकाे एउटा विशेष अवस्था भएको बताउनुभयो । याे मानिसको मस्तिष्क बिकासमा आएको असमानता भएको र यसका कारणले गर्दा बच्चाले दाेहाेराे संवाद गर्न नसक्ने, आफ्ना कुरा व्यक्त गर्न गाह्रो हुने, अरूका कुरा बुझेर आफ्नो व्यवहार परिवर्तन गर्न नसक्ने जस्ता सामाजिक र सञ्चारसम्वन्धि समस्या देखा पर्ने गर्छ ।

यसमा बालबालिकाहरू सामान्य बालबालिकासरह गतिविधि देखाउन असक्षम हुने र केही अस्वाभाविक गतिविधि देखाउने गर्छन् । यस्तो अवस्थामा बच्चाको उमेर अनुसार हुनुपर्ने व्यवहारिक विकास, सामाजिक विकास अनि एकार्कामा सञ्चार गर्ने क्षमताको विकास नहुने गर्दछ । अटिजमका विभिन्न चरणहरूका बारेमा व्याख्या गर्दै उहाँले याे समस्या प्रारम्भिक समयमा नदेखिने भएकोले पहिचान गर्न गाह्रो हुने हुंदा अटिजम ढिलो पत्ता लाग्ने र समाधानमा विभिन्न कठिनाइ आउने बताउनुभएको छ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग
समाचार

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु
समाचार

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी
स्थानीय

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त
समाचार

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम
समाचार

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !
समाचार

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

२५ चैत्र २०७८
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

२५ चैत्र २०७८
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

२५ चैत्र २०७८
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

२५ चैत्र २०७८
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

२५ चैत्र २०७८
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

२५ चैत्र २०७८
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.