Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को पत्रकार सम्मेलन

अपडेट by अपडेट
२६ बैशाख २०७९
0
SHARES
24
VIEWS
FacebookTwitter
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को पत्रकार सम्मेलन

२६ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नवौं महाधिवेशन आयोजक समितिले विशेष राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यही वैशाख २१—२३ मा यो विशेष राष्ट्रिय भेला सम्पन्न भएको थियो । यसले बिभिन्न पक्षहरुलाई समेटेर बनाइएका धेरै प्रस्तावहरु पारित गरेको थियो । एमसीसी खारेज गर्नका लागि ऐब्यबद्धता जनाउने, सरकारले युक्रेनको पक्षमा अमेरिकाले गरेको सहयोगका लागि जनाएको समर्थन फिर्ता गर्न आव्हान गर्ने जस्ता महत्वपूर्ण बुँदाहरु उक्त प्रेस विज्ञप्तिमा समेटिएका थिए ।

संयोजक कञ्चनले छोटो मन्तव्य राख्दै पार्टीका धारणाहरुमा प्रकाश पारेका थिए । उनले चुनावमा भाग लिनु र पुरानै संसदीय सत्तामा विलय हुनु सबै कम्युनिष्ट पार्टीका क्रियाकलाप भइरहेको बताए । चुनाव वहिष्कार गर्नु वा यसमा भाग लिनु दुवै गलत भएको जनाउदै बीचको बाटो पार्टीले लिनुपर्ने उनले बताए । तत्कालिन महासचिव विप्लवले यो नीतिलाई उल्लंघन गरेका र केन्द्रिय समितिलाई आक्षेप लगाएका पनि उनले जनाए । उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कार्यकारी प्रमुख सबै निर्वाचित हुने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

मन्तव्यपछि जिज्ञासु पत्रकारहरुलाई प्रश्न राख्न समय दिइएको थियो र जवाफ पनि संयोजक कञ्चनले नै दिएका थिए ।

Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

प्रधानमन्त्री निवास बालुवाटार घेराउ हुने
राजनीति

प्रधानमन्त्री निवास बालुवाटार घेराउ हुने

बागमती गाउँपालिका ७ अध्यक्षमा नेकपा (एमाले) का होम प्रसाद बजगाइँ विजयी
राजनीति

बागमती गाउँपालिका ७ अध्यक्षमा नेकपा (एमाले) का होम प्रसाद बजगाइँ विजयी

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा
राजनीति

विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा

टोखा नगरपालिकाको मेयरमा पुनः प्रकाश अधिकारी ,उपप्रमुखमा नेपाली कांग्रेसका मुरारी तामाङ
राजनीति

टोखा नगरपालिकाको मेयरमा पुनः प्रकाश अधिकारी ,उपप्रमुखमा नेपाली कांग्रेसका मुरारी तामाङ

नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी सभा गर्दै
राजनीति

नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी सभा गर्दै

तारकेश्वर वडा न ११ मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा
राजनीति

तारकेश्वर वडा न ११ मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

२६ बैशाख २०७९
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

२६ बैशाख २०७९
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

२६ बैशाख २०७९
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

२६ बैशाख २०७९
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

२६ बैशाख २०७९
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

२६ बैशाख २०७९
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.