Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

अपडेट by अपडेट
१६ जेष्ठ २०७९
0
SHARES
44
VIEWS
FacebookTwitter
मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई लक्षित २ दिने आवासीय डिजिटल सुरक्षा तालिम सम्पन्न भएको छ ।

उत्त तालिम मधेश प्रदेशका ८वटै जिल्लाहरुमा क्रियाशील महिला मानव अधिकार रक्षकहरुलाई लक्षित कोक्यापले काठमाडौंमा प्रदान गरेको हो । कार्यक्रममा सहभागीले डिजिटल मध्यमहरुको प्रयोग आफूले गरिरहेको तर यसको जोखिमबारे आफु अनविज्ञ रहेको बताएका छन् । तालिमका सिकाईहरुले आफुलाई सचेत बनाएको र अरुलाई पनि सिकाउने प्रतिवद्धता जनाएका छन् । तालिम समापन गर्दै कोक्यापका अध्यक्ष्य रोशना खड्काले नेपालमा सूचना प्रविधीको पहुँच र विस्तारमा डिजिटल माध्यमहरुको प्रयोग बढ्दै गएको तर आम सर्वसाधारणहरु यसको जोखिममा परेको बताउनुभयो ।
उहाँले डिजिटल प्रविधीको पहुँचको दुरुपयोग गर्दै आम नागरिकहरुलाई ठग्ने, अपराधिक क्रियाकलाप गर्ने र धम्की दिने प्रवृति पनि बढ्दै गएको छ भन्नुभयो ।

महिला मानव अधिकार रक्षकहरु डिजिटल मध्यमहरुको जोखिम र निशानामा पर्ने गरेका छन्, उहाँले भन्नुभयो, “कोक्यापले महिला मानव अधिकार रक्षकहरु सँग निरन्तर संवाद, र क्षमता अभिबृद्धि तथा सुरक्षाका काममा सहयोग गर्ने छ ।”
तालिम समापन कार्यक्रममा कोक्यापका महासचिव तथा वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले मधेस प्रदेशमा महिला मानव अधिकार रक्षकहरुलाई बढी जोखिम रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस प्रकारको जोखिमको सामना गर्न नागरिक अधिकार, मानव अधिकार नेपालमा विधुतिय कारोवार सम्वन्धि कानूनी व्यवस्थाको बारेमा जानकार राख्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालित तालिममा स्रोत व्यक्ति कोक्यापका डिजिटल सरक्षा स्रोत व्यत्ति राजकुमार बुढाले डिजिटल सुरक्षा, इन्टरनेटको सुरक्षित प्रयोग, सुरक्षा उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Tags: मानव अधिकार रक्षक
Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग
समाचार

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु
समाचार

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी
स्थानीय

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त
समाचार

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !
समाचार

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !

बूढानीलकण्ठ -३ को ध्रुबतारा इङ्गलिस स्कुलको भवन उद्घाटन
समाचार

बूढानीलकण्ठ -३ को ध्रुबतारा इङ्गलिस स्कुलको भवन उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१६ जेष्ठ २०७९
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१६ जेष्ठ २०७९
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१६ जेष्ठ २०७९
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१६ जेष्ठ २०७९
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१६ जेष्ठ २०७९
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१६ जेष्ठ २०७९
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.