Naya Aawaj
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
breaking कोरोना संक्रमण Hot नेपाल स्काउट नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस संक्रमण नेपाली कांग्रेस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Naya Aawaj
No Result
View All Result

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

अपडेट by अपडेट
१८ जेष्ठ २०७९
0
SHARES
38
VIEWS
FacebookTwitter
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

काठमाडौं — गत स्थानीय तहको निर्वाचनको परिणम आउने बित्तिकै काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको पदाधिकारी बैठकले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन समिक्षाकाका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाउने निर्णय गरेको हो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ ,सह इन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने ,बागमती प्रदेश उप सचिब रत्ना गुरुङ लगायतको उपस्थितिमा भएको बैठकले स्थानिय तहमा निर्वाचित जन प्रतिनिधिहरुलाई जेष्ठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने पनि निर्णय गरेको छ।

त्यस्तै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको भवन निर्माणका लागि काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्रबारहीमा रहेको १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको सो बैठकले समिक्षा बैठकको संयोजनका लागि जिल्ला सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गरेको छ।

कसले पाए संयोजनको जिम्मेवारी ?

१. किर्तिपुर नगरपालिका : सचिव राजेश शाक्य

२. काठमाण्डौ महानगरपालिका : उप सचिव तेज प्रसाद ढकाल

३.दक्षिणकाली नगरपालिका : उपसचिव बिन्दु महर्जन

४.शंखरापुर नगरपालिका : उद्दव भण्डारी

५.बुढानिलकण्ठ नगरपालिका : कमल रेग्मी

६.गोकर्णेश्वर नगरपालिका : ध्रुबराज पाण्डे

७. टोखा नगरपालिका :केशरत्न बज्राचार्य

८.तारकेश्वर नगरपालिका : रामकृष्ण श्रेष्ठ

९.नागार्जुन नगरपालिका : ज्ञानमाया डंगोल

१०.कागेश्वरी मनोहरा नगरपालिका : भवानी डोटेल

११.चन्द्रागिरी नगरपालिका : इन्दिरा पन्त

Tags: एमाले काठमाडौं जिल्ला कमिटी
Contact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at BudhanilkanthaContact us for LED Display Board at Budhanilkantha

Related Posts

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग
समाचार

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी
स्थानीय

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त
समाचार

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम
समाचार

मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !
समाचार

तारा एयर दुर्घटना हुनुको कारण खुल्यो !

बूढानीलकण्ठ -३ को ध्रुबतारा इङ्गलिस स्कुलको भवन उद्घाटन
समाचार

बूढानीलकण्ठ -३ को ध्रुबतारा इङ्गलिस स्कुलको भवन उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

मिर्गौला प्रत्यारोपण पोखरामा शुरु

१८ जेष्ठ २०७९
चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

चेपाङ्ग बस्तीकाे बिद्यालयमा अव्वल भ्यालीकाे सहयोग

१८ जेष्ठ २०७९
एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

एमाले काठमाडौं जिल्ला कमिटिको बैठक सम्पन्नः यी हुन् निर्णयहरु

१८ जेष्ठ २०७९
भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

१८ जेष्ठ २०७९
बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

बालेन र सुनिताका प्रभावकारी निर्णयहरुको थालनी

१८ जेष्ठ २०७९
नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा अर्याल नियुक्त

१८ जेष्ठ २०७९
Naya Aawaj

नयाँ आवाज

  • दिग्दर्शन प्रकाशन प्रा. लि. द्वारा संचालित नयाँ आवाज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र छेत्रका समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो
  • सुचना बिभाग दर्ता नं. ७९७/०७४/०७५
  • स्थायी लेख नं. -६०५९/६२९५
  • सम्पर्क फोन : ०१-४४४३६८८
  • ई-मेल : naya20aawaj@gmail.com

हाम्रो टिम

  • प्रकाशक: दिग्दर्शन प्रकाशन प्रा. लि.
  • सम्पादक : मेनुका कार्की
  • प्रबन्ध निर्देशक : राजु विशंख
  • कम्प्युटर अपरेटर : हरि चाैधरी
  • न्युज रिपोर्टर : निरज पुर्कुटी / पारू तिवारी
  • बजार प्रतिनिधि : हिमाल ओलि

सम्पर्क

  • दिग्दर्शन प्रकाशन प्रा. लि.
  • पानीपोखरी, काठमाडौँ , नेपाल
  • ई-मेल : naya20aawaj@gmail.com
  • सम्पर्क फोन नं. : -०१-४४४३६८८
  • मो नं. : ९८५१००५३९०
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 Nayaawaj.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 Nayaawaj.com | By: HostMero.