ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापितसीताराम गुरागाईं

१८ फागुन २०७७

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए।

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ४७ घर जले, ७९ परिवार विस्थापित

स्राेतःअन्नपुर्ण पाेष्ट

Share post:

Recent