जनक न्यौपानेको संगीत र एलिना चौहानको आवाजमा ”नलाउनु थियो माया” गित सार्बजनिक [भीडीयो]

जनक न्यौपानेको संगीत र एलिना चौहानको आवाजमा ”नलाउनु  थियो माया” गित सार्बजनिक भएको छ |

निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन 2 को अपार सफलता पछि गायक तथा संगीत कार जनक न्यौपाने ले आफ्नो संगीत र सागर चौधरी को शब्द रचनामा ”नलाउनु  थियो माया”  गित बजारमा ल्याएका हुन् |  ”नलाउनु  थियो माया” गीतमा चर्चित गायिका एलीना चौहानले  आवाज भरेकि छिन | मार्मिक मिलन बिछोड को कथा मा आधारित नयाँ आधुनिक गित “नलाउनु थियो माया एक तर्फी भैदियो न देख्नु थियो सपना टुटेर आज गैदियो”  गितमा अहिले कै चर्चित गायिका एलिना चौहान ले भिडियो मा आफै अभिनय गरेकि छिन |

छायाकार राज पोखरेल ले फुटेजहरु क्यामरामा कैद गरेका छन् भने,  टेकेंद्र शाहले निर्देशन र सम्पादन गरेका छ्न |

मनोज कार्की कै निर्माण बनेको ”नलाउनु  थियो माया”  गीत  saanvi entertainment YouTube channel बाट दर्शकस्रोता माझ आएको छ | गीतको भिडियो ; तलको लिंक बाट हेर्न सकिन्छl

Share post:

Recent