काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने डीसीसीएमसीको सिफारिस

काठमाडौं।

कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

डीसीसीएमसीको काठमाडौं जिल्लाको आज बसेको बैठकले कडाइका साथ निषेधाज्ञाको पालना गराउने  गरि
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस  गरेको जनाएको छ।

यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Share post:

Recent