सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

३१ वैशाख, काठमाडौं ।

संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो ।

 

 

Share post:

Recent