बुढानिलकण्ठ बाट युवक हराएको सुचना !

काठमाडौँ, जेठ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाट एक युवक हराएका छन। गए राती देखि वडा नं २ का समिर कार्की सम्पर्क बिहिन भएको उनको परिवारले जानकारी दिएको छ।

 

बुढानिलकण्ठ बाट युवक हराएको सुचना !

आफ्नो निवासमा मलाई नखोज्नु भन्ने पत्र लेखेर हराएका  उनलाई देख्ने वा भेट्ने महानुभावले नजिकको प्रहरी कार्यालय वा 9841952625,9851029538, 9841748224, 9803339319 मा सम्पर्क गर्नका लागि उनको परिवारले अनुरोध गरेको छ।

Share post:

Recent