कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दै

. नेपालमा कोरोना सङ्क्रमणको दर दिनदिनै बढिरहेको बेला निषेधाज्ञा जारी गरिएको छ| कोरोनाको सङ्क्रमण उच्च भएँ सँगै कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज लगाउन सुरु गरिएको छ l

कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दैकोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दै

|यस विषम परिस्थतिलाई लाई मध्यनजर गर्दै नेपाल प्रहरी लाई सहज होस भन्ने उदश्यले स्थानीय निकायमा कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउटले रोवर तथा रेञ्जर लाई स्वयंसेवक परिचालन गरेकोे छ|

कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दैकोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दैकोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दैकोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दै

 

 

बूढानीलकण्ठ नगरपालिकाको बालउद्धार माविखोप केन्द्रमा,त्यस्तै गणेश मावि खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिएको छ| नेपाल स्काउटका रोवर/ रेञ्जरले यस अघि व्यस्त सहर काठमान्डौ को विभिन्न् स्थानमा ट्राफिक भोलुन्टर गरेका थिए| स्काउटका रोवर तथा रेञ्जर यस अघि गरेकोे कामलाइ कदर गरि ट्राफिकिंगमा निकै सहज भएको भन्दै खुसि व्यक्त गरेका थिए | बुडानिलकण्ठ नगरपलिका वडा ११ कार्यलयको पहलमा (hw scout crew )का सहयोगमा सचेतना कार्यक्रम(help desk) सन्चालन गरियोकाे छ |

उक्त डेस्कमा आउँने लाई मास्क वितरण गरिएको छ

कोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दैकोरोना विरुद्धको खोप भेरोसेल दोस्रो डोज अभियानमा नेपाल स्काउट रोवर/रेञ्जर ले स्वयंसेवक गर्दै

Share post:

Recent