बिसम् परिस्थिती मा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै नेपाल स्काउट

 बागमती प्रदेश बूढानीलकण्ठ नगरपालिका का स्काउट लिडरहरु ले अहिलेको बढ्दो कोरोनाको बिसम् परिस्थितीमा नगरपालिकामा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै आएका छन|

 

बिसम् परिस्थिती मा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै नेपाल स्काउटबिसम् परिस्थिती मा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै नेपाल स्काउटबिसम् परिस्थिती मा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै नेपाल स्काउट

बुडानिलकण्ठ नगरपालिका ११ वडा र ११ वडा अधक्ष्य राजु अधिकारी, बुडानिलकण्ठ नगरपालिका स्काउट सम्योजक प्रनिल महर्जन , स्थानीय प्रकाश कटुवाल, कु्ष्न भट्टराइ तथा श्रीग्राम शिक्षा मन्दिर स्काउट टु्प-कृयु का रोभर रेन्जर तथा प्धानाध्यापक रुद्र कोइराला तथा श्रीग्राम शिक्षा मन्दिर स्काउट टु्प-कु्यु का रोभर लिडर राज कुमार खड्का लगायतका टीमले सहयाेग गरिरहेको छ|

बिसम् परिस्थिती मा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै नेपाल स्काउट

Share post:

Recent