गायक बिन्दास भीम श्रेष्ठ र सावित्री गौतमको स्वरमा “छोडेर नजानु ” गीत सार्बजनिक

काठमाडौंः

गायक बिन्दास भीम श्रेष्ठ र सावित्री गौतमको स्वरमा “छोडेर नजानु ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अशोक कुमार सापकाेटाको शब्द तथा संगीत गीतमा छ । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ । प्रेमी प्रेमीका बीचको प्रेम प्रसंगलाई गीतमा समावेश गरिएको छ ।

महेश महराको छायांकन, जोन राईको सम्पादन तथा आर्यन श्रेष्ठको निर्देशन भिडियोमा छ ।

गीतको भिडियोमा मेनुका कार्की र हिरा श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

Share post:

Recent