थप १ हजार ६६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ६६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १५ जना रहेका छन । आज ९ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६६ हजार ६ सय ९६ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ जना पुगेको छ ।

Share post:

Recent