विद्यार्थीले पाठ्यपुस्तक नपाएकोमा ध्यानाकर्षण

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ ।

शैक्षिकसत्र सुरु भएको तीन हप्ता बित्दा पनि विद्यार्थीको हातमा पुस्तक नपुग्ने लज्जाको विषय भएको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन अखिल क्रान्तिकारीले आग्रह गरेको छ ।

विद्यार्थीको पढाई प्रभावित हुने गरी जनक शिक्षा सामाग्री केन्द्रले बहाना बनाएर पुस्तक पठाउन ढिला गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीले पाठ्यपुस्तक नपाएकोमा ध्यानाकर्षण

Share post:

Recent