कोभिड–१९ बाट एक जनाको मृत्यु भएको छ ।

नेपालमा १३५ नयाँ कोभिड १९ केस रिपोर्ट भएको छ । नेपालमा आइतवार गत २४ घण्टामा ११४ नयाँ पीसीआरमा कोरोनाभाइरस पुष्टि भएको छ ।

नेपालमा शनिबार १ सय ५२ पीसीआरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी शुक्रबार १ सय ६१ कोरोना संक्रमण पुष्टि भएको छ भने बिहीबार २ सय १४ नयाँ पीसीआरमा कोरोना पुष्टि भएको छ । देशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको छ ।

Share post:

Recent