उचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै

काठमाडौं। शान्ति फाउण्डेसन द्धरा आयोजित मानव बेचविखनको अन्तर्राष्ट्रिय दिवस (जुलाई ३०) लाई सम्बोधन गर्दै बागमति प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले विभिन्न बाध्यतामा बेचविखनमा परेका नेपाली नागरिकको सुरक्षा, पुनस्थार्पना राज्यकै जिम्मेवारी हो भन्दै बेउचित नीति र कार्यक्रम नहुँदा मानव बेचविखन घट्नुको सट्टा बढ्दै
काठमाडौं। शान्ति फाउण्डेसन द्धरा आयोजित मानव बेचविखनको अन्तर्राष्ट्रिय दिवस (जुलाई ३०) लाई सम्बोधन गर्दै बागमति प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले विभिन्न बाध्यतामा बेचविखनमा परेका नेपाली नागरिकको सुरक्षा, पुनस्थार्पना राज्यकै जिम्मेवारी हो भन्दै बेचिनबाट जोगिन शिक्षामा जोड दिनुपर्ने बताए । उनले हाल प्रविधिको दुरूपयोगको कारण पनि धेरै नेपालीले धोका पाउने क्रम बढेकोले साँचो र झुठ नछुट्याई जो कसैलाई विश्वास नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा मानव बेचविखन न्युनिकरणका लागि उचित नीति र कार्यक्रम नहुँदा यस क्षेत्रको समस्या घट्नुको सट्टा बढिरहेको सरोकारवालाहरूले बताएका छन् । शान्ति फाउण्डेसनले शनिवार मानव बेचविखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालमा करिब तीन दशकदेखि मानव बेचविखन विरूद्धका अभियान, कार्यक्रमहरू सञ्चालन गरिएपनि राज्यको नीतिगत त्रुटीका कारण समस्या झन् बढेको अभियन्ताहरूले गुनासो गरेका हुन् ।
कार्यक्रममा सो फाउन्डेशनका संस्थापक शान्ति तामाङले विगत २६ वर्षदेखि यस क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै वैदेशिक रोजगारीको नाममा हरेक दिन ठगिने नेपालीको सङ्ख्या कहाली लाग्दो पाराले बढिरहेको बताईन् । उनी गरिबी, अशिक्षा व्याप्त समाजमा बाँचेकालाई रोजगारी पाइने लोभ देखाउँदै विश्वका विभिन्न मुलुक पु¥याइन्छ र दुःख पाएपछि उद्धारका लागि गुहार माग्ने अवस्थामा कमि नआएको बताउछिन् ।
सो अवसरमा मानव बेचविखन विरूद्धको अभियानमा विभिन्न क्षेत्रबाट जोडिएका अभियन्ताहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
चिनबाट जोगिन शिक्षामा जोड दिनुपर्ने बताए । उनले हाल प्रविधिको दुरूपयोगको कारण पनि धेरै नेपालीले धोका पाउने क्रम बढेकोले साँचो र झुठ नछुट्याई जो कसैलाई विश्वास नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा मानव बेचविखन न्युनिकरणका लागि उचित नीति र कार्यक्रम नहुँदा यस क्षेत्रको समस्या घट्नुको सट्टा बढिरहेको सरोकारवालाहरूले बताएका छन् । शान्ति फाउण्डेसनले शनिवार मानव बेचविखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालमा करिब तीन दशकदेखि मानव बेचविखन विरूद्धका अभियान, कार्यक्रमहरू सञ्चालन गरिएपनि राज्यको नीतिगत त्रुटीका कारण समस्या झन् बढेको अभियन्ताहरूले गुनासो गरेका हुन् ।
कार्यक्रममा सो फाउन्डेशनका संस्थापक शान्ति तामाङले विगत २६ वर्षदेखि यस क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै वैदेशिक रोजगारीको नाममा हरेक दिन ठगिने नेपालीको सङ्ख्या कहाली लाग्दो पाराले बढिरहेको बताईन् । उनी गरिबी, अशिक्षा व्याप्त समाजमा बाँचेकालाई रोजगारी पाइने लोभ देखाउँदै विश्वका विभिन्न मुलुक पु¥याइन्छ र दुःख पाएपछि उद्धारका लागि गुहार माग्ने अवस्थामा कमि नआएको बताउछिन् ।
सो अवसरमा मानव बेचविखन विरूद्धको अभियानमा विभिन्न क्षेत्रबाट जोडिएका अभियन्ताहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Share post:

Recent