नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगन्ज प्रहरी कार्यालय लगायत अन्य ठाँउका डिएसपीहरूको सरुवा गरेको हो
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्री वास्तव बानेश्वर, कोपिला चुँडाल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अङ्गुर जिसी महाराजगन्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

 

नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।नेपाल प्रहरीका ४३ जना डिएसपीहरुको सरुवा भएको छ ।

Share post:

Recent