पछिलो २४ घण्टामा ४२७ नयाँ कोभिड १९ केसहरु देखा परेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४२७ नयाँ कोभिड १९ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ र निको हुनेको संख्या ४७ पुगेको छ ।
नेपालमा कोभिड १९ बाट कुल संक्रमितको संख्या ९९३४५९, सक्रिय संक्रमित ५३८७, कोभिड १९ बाट निको हुनेको संख्या ९७६०८३ र कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११९८९ पुगेको छ ।

Share post:

Recent