श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं। श्री साङ्ला बालकुमारी मा.बि ले आयाेजना गरेको सम्मान तथा शैक्षिक सामग्री बितण कार्यक्रम नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानकाे सिफारिसमा China Foundation For Poverty Alleviation. Alibaba Philanthoropy. Noble Compassionate Volunteers श्री साङ्ला माध्यमिक विद्यालयका कक्षा नसरी देखि पाँच कक्षा सम्मका २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा झाेला विद्यालय प्रअ डा. टिकाराम भट्ट, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सानुकाजि थापा लगायत ब्यवस्थापन समितिका पदाधिकारीहरू र संस्थाका सदस्य हरूले संयुक्तरूपमा बितरण गर्नुभएको थियाे ।

कार्यक्रममा प्रअ टिकाराम भट्टकाे स्वागत मन्तव्य र राजनीतिकर्मि तथा पुर्व ब्यवस्थापन समितिका अध्यक्ष माधव तिमिल्सिनले तारकेश्वर नगरपालिकाले वडा अध्यक्ष नै ब्यवस्थापन समितिकाे अध्यक्ष हुनुपर्छ भन्ने निर्णय सच्याउनु पर्ने र याे निर्णय ले अभिभावककाे अधिकार खाेसिएकाे भनि सम्बन्धित निकाएलाई ध्यानाकर्षण गराउनु भयाे।

,महानगरीय प्रहरी वृत्तका प्रमुख रविन बिष्टले विद्यालयसंग सहकार्य गरेर सुरक्षा सम्बन्धित कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयाे , नगर शिक्षा अधिकारी हाेमनाथ न्युपानेले मेराे कार्यकाल सम्म याे विद्यालयलाई सहयोग गर्ने कुरा बताउनु भयाे तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकाेटी अर्यालले हाल नगरपालिका भित्र चलिरहेको बिषय वडा अध्यक्ष नै बिधालय ब्यवस्थापन सिमितीकाे अध्यक्ष हुनपर्ने निर्णय उपर छलफल गरिने र मैले विद्यालयलाई हरपल सहयाेग गरिरहने र शिक्षाको गुणस्तर बढाउनुहाेस बजेटले नराेकिने कुरामा जाेड दिनु भयाे ।

प्रमुख अतिथि नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानले  आफ्नो कार्यकालमा यश विद्यालयलाई निरन्तर सहयोग गरिरहने र राष्ट्रपति विद्यालय सुधार याेजना कार्यक्रम ल्याउन सफल भएको र आगामि दिनमा याे विद्यालयलाई सहगयाेग गरिरहने  बताउनु भयाे।

कार्यक्रम निर्वाचन ६प्रदेस सांसद योगन्द्र संगाैला,तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकाेटी अर्याललाई सम्मान र नगर शिक्षा अधिकारी हाेमनाथ न्याैपाने,महानगरीय प्रहरी वृत्त प्रमुख रविन बिष्टलर माननिय भिमसेन दास प्रधानलाई मायाकाे चिनाे प्रदान गरिएको थियाे ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापले एउटा कुशल विद्यार्थी निर्माण गर्नकाे विद्यालय, शिक्षाक, शिक्षीका , कर्मचारी ,विद्यालय ब्यवस्थापन समिती ,राजनीतिकर्मि अभिभावकका साथै स्वयम् बिद्यार्थीकाे लगनशीलताले मात्र संम्भव रहेकाे यश विद्यालयका शिक्षक शिक्षीका कर्मचारीहरू सबै दक्ष रहेकाेले चाडै डिजिटल प्रविधिबाट पठनपाठन हुनेकुरामा जाेडदिनुभयाे।

 

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

श्री साङ्ला बालकुमारी मा.बि का २५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Share post:

Recent