यस पाली निर्वाचनमा केहि चर्चित उम्मेद्रारहरु

नवलपरासी क्षेत्र नं १ बाट बिनोद चौधरीले दर्ता गरेका छन्, नेकपा एमालेको बाट काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभा  क. सर्बेन्द्र खनाल, प्रदेशसभा ६ क. निरेशलाल सिंह ६ ख क अमन कुमार मास्के द्घारा उम्मेदवारी, स्ूर्य चिन्हबाट क. इश्वर पोखरेल, क. नारायण सिलवाल, क. दिपक निरौला । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नं २ बाट रवि लामिछाने, कांग्रेसका उम्मेद्घार गगन कुमार थापा क्षेत्र नं ४ बाट, कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट दर्ता गरेका छन् ।

 

Share post:

Recent