काठमाडौ। काठमाडौं क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर तामाङ को सम्भावना बलियो देखिएको छ।
-बूढानीलकण्ठ नगर पालिका वडा न ५ का निवासी कृष्ण तामाङ्ग बिगत आफू ३१ बर्ष हुँदा देखि नै सामाजिक कार्यमा लाग्दै टोल आफ्नो क्षेत्र को लागि सामाजिक बिकासको लागि खटी दै आउँदा सामाजिक क्षेत्रको विभिन्न वदाको प्रतिनिधित्व गर्दै ने. क .एमालेको निकट रहि राजनीतिक अभियान सुरु गरि रहदा पार्टीले यो देसमा आफ्नो घुमाइ खाने भाडो मात्र बनाइ रहेकोले र यो देश सबै पार्टीहरुले घुमाउरो पार बन्दक बनाएर राखेको कारण राजनितीमा विद्रोह आवश्यक देखिएको बताएका छन्।
नागरिकका हरेक समस्या समाधानमा सहयोग गर्ने तामाङ अहिले मतदाताको घरघरमा पुगेर समस्याका बारेमा बुझिरहेका छन्।
स्वतन्त्र युवा उम्मेदवार कृष्ण बहादुर तामाङले चुनाव चिह्न जेब्रा’पाएका छन्।