राप्रपाले गर्यो आफ्नो घषणा पत्र सार्वजनिक: बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ (पूर्णपाठ सहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ। उक्त घोषणापत्रमा सुशासनको विषयमा विभिन्न बुँदाहरु उल्लेख गरिएको छ।

उनीहरुले बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौ भन्दै उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था हुने आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्। यसै गरी भ्रष्‍टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्धति व्यवहारमा लागु गर्ने लगायतका विषयहरु उक्त घोषणा पत्रमा समेटिएको छ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ:

Share post:

Recent