नेकपा माओवादी केन्द्रले गर्‍यो चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठ सहित)

नेकपा माओवादी केन्द्रले पनि आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ।

माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ। यसैगरी राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ। घोषणा पत्र ८१ पृष्ठ लामो रहेको छ।

यस्तो रहेको छ घोषणा पत्रको पूर्णपाठ:

Share post:

Recent