नेकपा एमालेले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौँको याक एण्ड यतिमा आयोजना गरिएको कार्यक्रममार्फत उक्त घोषणापत्र सार्वजनिक गरिएको थियो।
नेकपा एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै घोषणापत्र ल्याएको छ। घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ। ५ वर्षमा गरिछाड्ने २० काम र २४७ प्राथमिकतालाई पनि एमालेले घोषणापत्रमा सूचीवद्ध गरेको छ।
यस्तो रहेको छ घोषणापत्रको पूर्णपाठ: