ललितपुर ३ को पनि मतगणना जारी

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ।

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालय र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो।

Share post:

Recent